• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५९ जिल्लाका ५३० ठाउँमा डढेलो, नियन्त्रणमा लिने क्रममा ३ जनाको मृत्यु

64x64
नेपाल लाइभ सोमबार, चैत २३, २०७७  १९:३५
1140x725
सबै तस्बिर : नेपाली सेना।

काठमाडौं- खडेरी लागेसँगै देशभरका जंगलमा ढडेलो फैलने क्रम बढ्दो छ। डढेलोबाट वनस्पति मात्रै नभएर डढेलो निभाउने क्रममा मान्छेको ज्यान समेत गएको छ।

डोटीको तितला सामुदायिक वनमा फागुनको दोस्रो साताबाट लागेको ढडेलो अझै नियत्रणमा आउन सकेको छैन। तितला सामुदायिक वनको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका एक जनाले समेत ज्यान समेत गुमाएका छन्। 

त्यस्तै, गोरखाको सातदोबाटो सामुदायिक वनको आगो निभाउने क्रममा मोहन फेवालीको पनि मत्यु भएको नेपाल प्रहरीको प्रवक्ता, एसएसपी वसन्तबहादुर कुँवरले बताए। यता, तह्रथुमकी नरमाया भण्डारीको पनि डढेलो निभाउने क्रममा ज्यान गएको छ।

अझै एक महिना डढेलोको उच्च जोखिम रहने भएकाले प्रहरीले आफू मातहतका इकाइलाई उच्च सर्तकतासाथ डढेलो नियन्त्रण गर्न निर्देशन समेत दिइसकेको छ। त्यसैगरी, नेपाली सेनाले पनि आफू मातहतका निकायलाई डढेलो नियन्त्रणका लागि निर्देशन दिएको छ।

सेनाको टोलीले चैत १५ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल इलाकामा लागेको आगो दि फेमश महिन्द्रदल गण, नं. १ विपद् व्यवस्थापन गण, निकुञ्ज प्रशासन तथा स्थानीयको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।  

त्यस्तै, १४ गते काठमाडौं जितपुरफेदीस्थित मध्यवर्ति क्षेत्रमा लागेको आगो शम्शेरदल गणको सुरक्षा वेस पाचमाने, गेम स्काउट, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको थियो।

डढेलो नियन्त्रणका लागि अत्याधुनिक प्रविधि नुहँदा नियन्त्रणमा लिन समस्या भएको सुरक्षा निकायहरूले बताउँदै आएका छन्। जंगलमा दमकल लगायतका सवारी जाने बाटो नहुनु, आगो निभाउने अत्याधुनिक प्रविधि नहुँदा समस्या आउने गरेको प्रहरी प्रवक्ता कुँवर बताउँछन्। सुरक्षा नियकाले समेत अहिले स्याला र माटोको सहयोगको आगो नियन्त्रणमा लिँदै आएका छन्।

नेपालमा कति डढेलो लागेको छ भन्ने तत्यांक वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले राख्ने गर्दछ। वन डढेलो ठूलो क्षेत्रमा फैलिने हुँदा भू–उपग्रहको डेटा प्रत्यक्ष रुपमा पहिचान, निगरानी र जलेको क्षेत्र निर्धारणका लागि उपयोगी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नासामा भएको मोडिस संयन्त्र जडित भू-उपग्रहबाट प्राप्त डेटा विश्वभर व्यापक रूपमा प्रयोग गरिन्छ। यही प्रविधि नेपालमा भएको वन डढेलोको पहिचान र निगरानीका लागि प्रयोग गरिएको छ। यो प्रणालीको तथ्याङ्क अनुसार अहिले देशभर ५९ जिल्लाका ५३० ठाउँमा ढडेलो लागेको छ। 

सिन्धुलीमा सबैभन्दा बढी ३१ ठाउँमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क छ। त्यसपछि डोटी, बर्दियामा ३० ठाउँमा डढेलो लागेको छ। 

कुन जिल्लामा कति स्थानमा डढेलो?
वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले देशभरा ५९ जिल्लाका ५३० ठाउँमा ढडेलो लागेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अछामको १२ ठाउँ, अर्घाखाँचीको ११ ठाउँ, बैतडीको ४ ठाउँ, बझाङ ६, बाजुरा ६, बाँके २९, बारा ८, बर्दिया ३० डढेलो लागेको छ। त्यसैगरी, भोजपुर ७, चितवन २०, डडेल्धुरा २१, दैलख ७, दाङ १७, दार्चुला ४, धादिङ ३, धनकुछटा ५, धनुषा २, दोलखा ३, डोटी ३०, गोरखा १, गुल्मी ६, हुम्ला १, इलाम २, जाजरकोट ११ स्थानमा डढेलो लागेको छ। 

काभ्रे ८, कैलाली १२, कालीकोट ७, कञ्चनपुर १०, कपिलवस्तु ५, खोटाङ ६, ललितपुर १, लमजुङ २, महोत्तरी १, मकवानपुर २४, मोरङ ९, म्याग्दी २, पूर्वी नवलपरासी (नवलपुर) १३, पसारी १, नुवाकोट ४, ओलढुंगा २०, पाल्पा ४, पाँचथर ३, पर्वत २, पर्सा ४, प्युठान १६, रामेछाप ८, पूर्वी रुकुम ६, पश्चिम रुकुम ७, रुपन्देही ७, सलयान २१, सिन्धुली ३१, सिन्धुपाल्चोक १, सुनसरी १, सुर्खेत १७, स्याङ्जा १, तनहुँ ५, ताप्लेजुङ ३, तेह्रथुम १, उदयपुरकाे २१ ठाउँमा डढेलो लागेको छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्