इलाम–चियाको यो सिजनको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया उत्कृष्ट मानिन्छ।
यो वर्ष विगतको तुलनामा चियाको उत्पादनसमेत बढेको देउमाई नगरपालिकाका उद्यमी सोम शर्माको भनाइ छ।
गतवर्षको तुलनामा यो वर्ष हरियोपत्तीको मूल्युसमेत बढेको छ।
गत वर्ष ९५ रहेको तयारी चियाको मूल्य यो वर्ष सय रुपैयाँको हाराहारीमा छ। चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ सुरु हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।