• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

सामाजिक सञ्जालमा हुने रंगभेदविरुद्ध हेनरी

64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  १६:१७
1140x725

काठमाडौं- फ्रान्सका पूर्वस्ट्राइकर थियरी हेनरीले सामाजिक सञ्जालमा हुने रंगभेदविरुद्ध उभिने बताएका छन्। सामाजिक सञ्जालमा रंगभेदी घटना बढिरहेकोले अत्ति भएको भन्दै उनले त्यसविरुद्ध आफू लागिरहने बताएका हुन्। 

गएको हप्ता सामाजिक सञ्जालमा भइरहने रंगभेदी विषयका कारण आफूले सामाजिक सञ्जाल नै छाड्ने मनस्थिति बनाएको उनले बताएका थिए। सामाजिक सञ्जालमा रंगभेदी विषय ‘वेवास्ता गर्नै नसकिने गरी विषाक्त भइरहेको’ उनको धारणा छ। त्यसैले सामाजिक सञ्जाल रहेका कम्पनीहरुले त्यसबारेमा ठोस काम नगर्दासम्म आफू सञ्जालमा नहुने उनले बताएका छन्। 

‘सामाजिक सञ्जालमा सजिलै एकाउन्ट बनायो, अरुलाई जिस्काउन र घृणा फैलाउन त्यसको प्रयोग गर्‍यो, त्यसको परिणाम कस्तो हुन्छ भन्ने विचार नगरी अरुलाई पीडा दियो र नचिनिने बनेर बसिरह्यो, यो निकै सहज हुँदै गइरहेको छ’, उनले भनेका छन्, ‘त्यसैले यस्ता नकरात्मक कामका विरुद्ध उभिनुपर्ने भएको छ।’ 

Ncell 2
Ncell 2

‘विभेदका जे कुराहरु रंगशालामा र बाटोमा हिँड्दा सुनिन्थ्यो त्यही कुराहरु अहिले सामाजिक सञ्जालमा भइरहेका हुन्छन्। विशेष गरी मेरो समुदायमा यो व्यापक भइसकेको छ। अनि मलाई सबैभन्दा मनपर्ने खेल फुटबलमा नै त्यस्तो छ’ उनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। 

‘अब यस्तो कामका विरुद्ध उभिएर मानिसहरुलाई महसुस गराउनुपर्नेछ। अहिले जे भइरहेको छ त्यो ठीक होइन। त्यसको असर मानिसको मानसिक स्वास्थ्यमा परिरहेको हुन्छ भन्ने विचार गर्नुपर्छ। कतिले त यस्तै कारण आत्महत्यासमेत गरेका छन्। इनफ इज इनफ’,उनले भने।

फुटबलमा देखिने रंगभेदका विषयमा विभिन्न समय विभिन्न खेलाडीले आवाज उठाउँदै आइरहेका छन्। अमेरिकामा प्रहरी हिरासतमा हत्या गरिएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको न्यायको माग गर्दै सुरु भएको रंगभेदविरुद्धको प्रदर्शनपछि खेलाडीहरु अझ खुलेर यसबारे बोल्न थालेका छन्। रंगभेदको विरोधमा आवाज उचो बनाइरहेका छन्। 

युरोपियन फुबटलमा खेल सुरु हुनुभन्दा अघि घुँडा टेकेर खेलाडीले रंगभेदविरुद्ध सन्देश दिने अभ्यास पनि गरिरहेका छन्। तरपनि सामाजिक सञ्जालमा तिनै खेलाडीमाथि रंगभेदी व्यवहार कम भइरहेको छैन।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा
अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा
एकल बहुमत दिन चितवनबाट रविको आह्वान
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा शनिबार, माघ २४, २०८२
अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा शनिबार, माघ २४, २०८२
एकल बहुमत दिन चितवनबाट रविको आह्वान शनिबार, माघ २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्