• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल सुपर लिग : सर्वाधिक मूल्यमा बिके ३५ खेलाडी

64x64
नेपाल लाइभ शुक्रबार, चैत ६, २०७७  १७:५५
1140x725

काठमाडौं- नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताका लागि ३५ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन्। शुक्रबार भएको अक्सनमा लिगका सात टिमले विभिन्न तीन समूहमा रहेका १ सय ४९ जना खेलाडीबाट ३५ खेलाडीलाई सर्वाधिक मूल्य तिरेका हुन्। 

जसमा एक लाख रुपैयाँबाट बोली सुरु हुने समूह ‘ए’ मा रहेका आठ खेलाडीलाई टिमले सर्वाधिक दुई लाख रुपैयाँ मूल्य तिरेका हुन्। ५० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘बी’ मा रहेका १७ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भए। २० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘सी’ मा रहेका १० खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा बिक्री भए। 

समूह ‘ए’बाट सर्वप्रथम तेज तामाङ सर्वाधिक दुई लाख रुपैयाँमा काठमाडौं रेजर्समा अनुबन्धित भएका थिए। उनका लागि धनगढी एफसी, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्सले पनि बोली लगाएका थिए। जसमा गोलाप्रथा गर्दा काठमाडौंले उनलाई भित्र्याउन पायो। 

यस्तै दुई लाख रुपैयाँमा नै विशाल सुनुवार चितवनमा अनुबन्धित भए। उनका लागि पोखरा र ललितपुरले पनि बोली लगाएको थियो। सुनिल बल सर्वाधिक दुई लाख रुपैयाँमा नै विराटनगरमा अनुबन्धित भए। उनका लागि धनगढी र चितवनले पनि बोली लगाएका थिए। तर गोलप्रथामा जाँदा उनी विराटनगरमा पुगेका हुन्। 

दीप कार्की दुई लाख रुपैयाँमा नै पोखरामा अनुबन्धित भए। उनका लागि विराटनगर र ललितपुरले समेत इच्छा देखाएको थियो। साथै एरिक बिष्ट दुई लाख रुपैयाँमा नै ललितपुरमा अनुबन्धित भए। उनका लागि पोखराले पनि बोली लगाएको थियो। 

Ncell 2
Ncell 2

राष्ट्रिय टिमका नियमित खेलाडी सुजल श्रेष्ठ सर्वाधिक दुई लाखमा नै पोखरामा अनुबन्धित भए। उनका लागि विराटनगर, बुटवल र धनगढीले पनि बोली लगाएको थियो। 

विकास खवास सर्वाधिक दुई लाख रुपैयाँमा चितवनमा अनुबन्धित भए। उनका लागि विराटनगर, ललितपुर र धनगढीले पनि बोली लगाएको थियो। यस्तै दिनेश राजबंशी सर्वाधिक दुई लाखमा नै धनगढीमा अनुबन्धित भए। विराटनगरले पनि उनका लागि बोली लगाएको थियो। 

यस्तै समूह ‘बी’ मा रहेका १७ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भए। जसमा रुपेश केसी धनगढीमा, कमल श्रेष्ठ ललितपुरमा, विजय धिमाल विराटनगरमा, रविन श्रेष्ठ बुटवलमा, प्रवेश दनुवार ललितपुरमा, मिक्चेन तामाङ ललितपुरमा, कुलदीप कार्की चितवनमा, दीपक गुरुङ पोखरामा, विवेक बस्नेत धनगढी, बिमल राना ललितपुरमा, अमिर श्रेष्ठ बुटवलमा, नितिन थापा पोखरामा, विश्वास श्रेष्ठ काठमाडौंमा, राजेश परियार पोखरामा, हेम तामाङ विराटनगरमा, पुजन उपरकोटी धनगढीमा र टेकबहादुर बुढाथोकी चितवनमा अनुबन्धित भए। 

यस्तै समूह ‘सी’ मा रहेका १० खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा बिक्री भए। जसमा बिक्रम धिमाल विराटनगर, सूर्य अधिकारी विराटनगर, रुपबहादुर लामा चितवन, अशोक खवास धनगढीमा, निरज बस्नेत ललितपुरमा, बिमल पाण्डे काठमाडौं, गौतम श्रेष्ठ पोखरा, गौरव बुढाथोकी ललितपुर, युद्ध शाही धनगढी र मनिष थापा चितवनमा अनुबन्धित भए।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्