काठमाडौं– चाल्नाखेल जंगलमा दुई पुरुषको शव भेटिएको छ।
स्थानीयले प्रहरीले दुई पुरुषको शव भेटिएको भन्ने जानकारी गराएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ जाँदै छ।
काठमाडौं परिसरका एसपी तथा प्रवक्ता रमेश बस्नेतले शव भेटिएको पुष्टि गर्दै नेपाल लाइभसँग भने, ‘शव भेटिएको भन्ने खबर आएपछि हामी घटनास्थल जाँदै छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।