काठमाडौं- राष्ट्रिय टिमको नियमित सदस्य सुनिल बल विराटनगर सिटी एफसीमा अनुबन्धित भएका छन्।
नेपाल सुपर लिगको जारी अक्सनबाट विराटनगरले सुनिललाई सर्वाधिक मूल्यमा अनुबन्धित गरेको हो। सुनिललाई अनुबन्धित गर्न विराटनगरसँगै धनगढी एफसी र एफसी चितवनले सर्वाधिक मूल्यमा बोली लगाएको थियो।
नेपाली फुटबलमा पहिलोपटक हुन लागेको नेपाल सुपर लिगमा सात फ्रेनचाइज टिम छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।