काठमाडौं–काभ्रेपलाञ्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
बिहान १० बजेर ५ मिनेटमा जिल्लाको सिसाखानीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अध्ययन केन्द्रले जानकारी दिएको हो।
केन्द्रले ट्विट गरी भूकम्पबारे जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।