काठमाडाैं– त्रिभुवन विश्वविद्यालले एक वर्षे शिक्षाशास्त्र संकायतर्फकाे भर्ना राेकेकाे छ।
त्रिविले मंगलबार एक विज्ञप्ति जारी गर्दै बार्षिक प्रणालीमा सञ्चालन भइरहेकाे उक्त तहलाई सेमेष्टर प्रणालीमा लैजान लागेकाेले भर्ना राेकिएकाे जानकारी दिएकाे हाे।
उक्त तहकाे शैक्षिक सत्र २०७७/७८मा भर्ना नगर्न/नगराउन पनि सबै क्याम्पसहरुलाई त्रिविले आग्रह गरेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।