काठमाडौं- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन्।
भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले बताए।
राष्ट्र बैंकको कार्यकारी निर्देशकको वरियताक्रममा ढुंगाना तेस्रो र मिश्र तेह्रौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।