• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालाजुका विस्थापितको माइतीघरमा विरोध- नागरिकलाई सडक छाप बनाउने कस्तो नीति, कस्तो सरकार?

64x64
नेपाल लाइभ सोमबार, फागुन १७, २०७७  १५:३९
1140x725

काठमाडौं- बालाजु बाइपास क्षेत्रमा भइरहेको सडक विस्तारको विरोध गर्ने अभियन्तालाई गरिएको गिरफ्तारको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलन, उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको संयोजनमा विभिन्न खलःपुचः/मोर्चा/अभियानका तर्फबाट सोमबार बिहान प्रदर्शन गरिएको हो।

केही समययता बालाजु क्षेत्रमा भइरहेको सडक विस्तारले कैयौंलाई विस्थापित गरेको भन्दै त्यसको विरोध हुँदै आएको छ। त्यहाँ सूचना केन्द्र बनाउने भन्दै काठमाडौं महानगरपालिकाले बजेट समेत छुट्याएको छ। तर, अदालतले काम रोक्न अन्तरकालीन आदेश दिएपछि पनि सडक विस्तारको काम नरोकिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। उनीहरुले जस्ताको बार समेत भत्काइदिएका थिए। सोही क्रममा प्रहरीले ६ जनालाई गिरफ्तार गरेरको थियो।

गिरफ्तारीमा परेका मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रुक्षित श्रेष्ठलाई भेट्न पुगेका नागरिक अभियन्ता सुमन साय्‌मी र विरोचन श्रेष्ठलाई समेत प्रहरीले थुनेको थियो। उनीहरुलाई नेपाल भाषा बोल्न प्रहरीले अवरोध गरेपछि उत्पन्न विवाद भएपछि पक्राउ गरिएको थियो।

कार्यक्रमका वक्ताहरुले आफ्नो भाषामा बोल्न नदिइएको भन्दै आक्रोश व्यक्त गरेका थिए। 'म सम्पूर्ण राज्य पक्षलाई प्रश्न गर्न चाहन्छु- आफ्नो समुदायमा, आफ्नो दाजुभाइसँग, आमाबाबुसँग मेरो मातृभाषामा कुरा गर्न नपाइने हो? उनीहरुहरुसँग अंग्रेजी, हिन्दी वा चाइनिज भाषामा कुरा गर्ने हो?', उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका उपाध्यक्ष महेश कारंजितले प्रश्न गरे।

उनले आफ्नो भाषा बोल्न नदिने कदम आफूहरुको मातृभाषामाथि ठाडो प्रहार भएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

विकासको नाममा मानव बस्ती उठाउने कदमको पनि वक्ताहरुले विरोध गरेका थिए। 'विकासलाई ठूलाठूला चिल्ला सडकहरु र बहुतले घरहरु मात्रै विकास हो भनिरहनुभएको छ भने विकासको परिभाषा अब बदल्नुस्। विकासलाई हेर्ने आँखा बदल्नुस्। विकास भनेको संस्कृतिको विकास हो। मानवताको विकास हो। मौलिकताको विकास हो। मौलिकतालाई मासेर, मानव बस्तीलाई उजाड बनाएर विकास गर्छौं भनेर भनिएको छ। त्यो विकासको नाममा भइरहेको प्रतिगमन हो', अभियन्ता नरेश ताम्राकारले भने।

त्यस्तै दोभान राईले अहिले विकासको नाममा आदिबासी र जनजातिको मर्मलाई मात्रै नभई विकासकै मर्म र अवधारणालाई नै अन्याय गर्ने काम भइरहेको बताइन्। 

'अहिले हाम्रो लडाइँ भनेको विकासको पक्ष र विपक्षको लडाइँ नै होइन। यो लडाइँ मानवता र कुरुपता बीचको लडाइँ हो। न्याय र अन्याय बीचको लडाइँ हो। जीवन र विनाश बीचको लडाइँ हो', राईले भनिन्, 'सिमेन्ट, रोडा, गिट्टी थुपेरेर विकास हुन्छ? सडकको चौडाइ, बिल्डिङको उचाइ, साधनको थुप्राइले मापन गर्छ? विकास भनेको त स्वास्थ्य, सबलता, रचनात्मकता, दीगोपन, कमन सेन्स, वैज्ञानिकता, सहअस्तित्व, मानवता हो।'

उनले अहिले सिमेन्ट र डोजलाई माध्यम बनाएर ध्वंसको तमाशा चलिरहेको बताइन्। 

प्रदर्शनकारीले पक्राउ परेका अभियन्ताहरू रिहा गर, हाम्रो घर फिर्ता गर, आदिवासी विस्थापन मुर्दावाद, हाम्रो भाषाको सम्मान गर, बालाजुका ३९ घरलाई पुन:स्थापित गर, हाम्रो आन्दोलन जारी छ, कानुनी राज्य प्रत्याभूति गर, अदालतको आदेश पालना गर, सुमन साय्‌मी लगायत अभियन्ताहरूलाई तत्काल रिहा गर, बालाजु बाइपासमा उठिबास गरिएका स्वासीहरूलाई सोही स्थानमा पुन:स्थापित गर, गैर-न्यायिक सडक विस्तार मुर्दावाद जस्ता नारा लगाएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्