• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जलरङमा जीवा

64x64
रासस आइतबार, फागुन १६, २०७७  १०:३४
1140x725

काठमाडाैं– विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुर्‍यो।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले शुरु गरेको ‘कोरौँ मुहारचित्र’अन्तर्गत धुम्म्रवाराहीमा जम्मा भएका चित्रकार सामु लामिछाने झण्डै तीन घण्टा घेरिए। कलाकारसामु निलो कोट, सफेद चश्मा लगाएर रातो मेचमा बसेका लामिछानेको मुहारमा चमक भरिएको पाइन्थ्यो।

उनको मुहाराकृतिलाई क्यान्भासमा उत्कृष्टता प्रदान गर्न चित्रकार स्पर्धामै उत्रिएझैँ देखिएका थिए। चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो। दृश्य उतार्न जस्तो सजिलो हुन्न। मुहारका मसिना पक्ष र भाव व्यक्त गर्न कठिन हुन्छ। क्यारेक्टर बोल्नुपर्छ भन्छन् चित्रकार।

विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भए पनि नेपालमा खासै प्राथमिकतामा नपरेको हुँदा त्यसलाई व्यावसायिकतामा ढाल्न अभियानको शुरुआत गरिएको हो भन्छन् समाजका अध्यक्ष एनबी गुरुङ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ। दृश्य चित्र बनाउने कलकार नै कहिलेकाहीँ मुहार चित्रमा पनि कुची चोब्छन्। त्यसैको स्वरुप हो गैरआवासीय नेपाली लामिछानेको प्रत्यक्ष हेरेर बनाइएको मुहार चित्र। यसपालि दोस्रो संस्करणमा उनको मुहार केलाउन अध्यक्ष गुरुङसँगै डिराम पाल्पाली, आलोक गुरुङ, ओम गुरुङ, डिबी राई, किरण सिगु, पक थापा सहभागी थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कलाकारसामु उभिएका लामिछाने भने,'मुहार चित्र अग्र्यानिकजस्तो लाग्छ, फोटोग्राफी होइन, यो त प्राकृतिक कला हो, आम मानिससँगै मेरो पनि ठूलो रुचिको विषय नहुने कुरै भएन, त्यसैले एकै प्रस्तावमा सरिक भएँ।' कलाकारले उहाँको मुहार हेर्दै जलरङमा कुची चोबेर शनिबार सात कोणबाट क्यान्भास भरे। 

लाइभ पोट्रेटको अवलोकन गर्न पुगेका द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक पदम जोशी लाइभ पोट्रेट मनोविज्ञानका हिसाबले पनि महत्वपूर्ण छ भन्छन्। 'यसलाई मनोविज्ञानमा आर्ट थेरापी भनिन्छ, लाइभ मोडलमा बस्दा एक किसिमको आनन्द महसुस हुन्छ, सकारात्मक सोचको विकास हुन्छ, सेल्फ केयर र आनन्ददायी हुँदा खुशीको तह धेरै बढाउने अध्ययनले देखाएको छ', उनले भने।

कार्यक्रम संयोजक एनबी गुरुङ मुहार चित्रलाई ग्ल्यामराइज गर्न मुहार चित्र कोर्ने अभियान थालेको बताउँछन्। चल्तीका कलाकार मात्रै होइन, नयाँ कलाकारलाई पनि प्रेरणा दिन सकौँ भन्ने उद्देश्य उनको छ। कला साहित्यको पारखी लामिछानेले प्रस्ताव राख्नेबित्तिकै सहज स्वीकार गरेर कलाकारलाई प्रेरणा दिएको गुरुङ सुनाउँछन्।

Xtrem
Xtrem

लेखक लामिछानेले कलाकारसामु बसेर मुहार चित्रमा सहभागी हुन पाएकामा खुशी व्यक्त गरे । पोट्रेट परम्परागत चलन हो। आदिम युगमा ओढार, गुफामा पनि यसरी चित्र कोरिएका थिए। फोटोग्राफी आधुनिक युगमा शुरु भएको विधा हो। लामिछानेका अनुसार कला, साहित्य अजरअमर भएर बसिरहने हुँदा जीवनकै एउटा भाग हो। विकसित देशमा राज्यले नै आर्थिक हिसाबले मात्रै नभई हरेक क्षेत्रबाट सम्मान, संरक्षण भइरहेको हुन्छ। राज्य, निजी क्षेत्र र कलाकार सबै मिलेर कला–साहित्यको जगेर्न गर्नुपर्नेमा उनको जोड छ।

यसअघि कलाकारले 'कोरौँ' मुहारचित्र’ को पहिलो संस्करणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका  मुहार चित्र क्यान्भासमा भरिसकेका छन्। 

बेलायतीको देखासिकीबाट नेपालमा मुहार चित्र बनाउने विधा भित्रिएको मानिन्छ। यसको श्रेय राणा प्रधानमन्त्री जङ्गबहादुरलाई जान्छ। भाजुमान चित्रकारले सन् १८५० को दशकमा बेलायत गएर सीप सिकेको कलाकार बताउँछन्। पछि चित्रकारले जङ्गबहादुरकै चित्र बनाएका कला समीक्षक रमेशनाथ खनाल बताउनुहुन्छ। दिलबहादुर चित्रकार, मास्टर चतुररत्न, अमर चित्रकार, चन्द्रमान मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकारले पोट्रेटलाई अगाडि बढाएका उनी सुनाउँछन्। औँला ढड्याएको पृथ्वीनारायण शाहको चित्र उनै अमर चित्रकारले बनाएका थिए।

कला समीक्षक खनाल नेपालका क्याम्पसमा सिकाइ पनि  व्यवसायिकता हुन नसकेको बताए। पौभा, दृष्यचित्र, मुहार चित्र, अमूर्त, अरुपण, मिथिला, परम्परागत, परावस्तुवादी चित्रकला, विचारप्रधान, वस्तुवादीलगायत चित्रकलाका विधामध्ये चुनौतीपूर्ण विधाको रूपमा मुहार चित्रलाई लिइन्छ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
नझुक्ने र नचुक्ने न्यायमूर्ति सर्वोच्चमा न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्