काठमाडौं- प्रहरी प्रधान कार्यालयले १८ जना डिएसपीको सरुवा गरेको छ।
फागुन महिनाको तलवभत्ता सरुवा भएकै दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो।
सरुवा सूची अनुसार इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चिवतन, कुमार विक्रम थापाको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर गम्भीर अपराध अनुसन्धान शाखामा सरुवा गरेको छ।
यस्तो छ सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।