• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गृहयुद्धमा २ लाख ५० हजारको ज्यान गयो, तर एक जनामाथि पनि मुद्दा चलाइएन

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  ०७:४८
1140x725

लामो गृहयुद्धको चपेटामा परेको अफ्रिकी मुलुक लाइबेरियामा करिब २ लाख ५० हजार मानिसको ज्यान गएको अनुमानित आँकडा छ। 

यो त्यसबेला लाइबेरियाको कूल जनसंख्याको ८ प्रतिशत हुन आउने संख्या हो। तर, यति दुर्दान्त तस्बिर आइरहँदा पनि त्यहाँ एकजना व्यक्तिलाई पनि युद्ध अपराध गरेको कसुरमा मुद्दा चलाइएको छैन।

सन् १९८९ देखि १९९७ र १९९९ देखि २००३ सम्मको युद्धमा बाँच्न सफल भएका लाइबेरियाली जनता यो दुर्दान्त इतिहासका साक्षी छन्।

मंगलबार, युद्ध अपराधको एक मुद्दाको सुनुवाई राजधानी मोनरोभियामा भएको छ। तर यो लाइबेरियाली न्यायिक प्रक्रियाको भाग भने होइन।

२०२० मा पक्राउ परेका जिब्रिल मसाकोइ फिनल्यान्डका बासिन्दा थिए र उनलाई नागरिकको हत्या, बलात्कार र बाल सैनिक भर्ती गरेको आरोप लगाइएको थियो। तर, उनले त्यसलाई अस्वीकार गरेका थिए। 

मसाकोइ जो सियरा लियोनका नागरिक हुन्। सियरा लियोनको लागि संयुक्त राष्ट्रसंघ समर्थित विशेष अदालतमा उक्त द्वन्द्वमा भएका अपराधको छानबिन गर्न प्रक्रिया अघि बढेपछि उनी यस घटनामा सामेल भएको प्रमाणित भएको थियो।

उनी २००८ मा साक्षी संरक्षण कार्यक्रमको एक भागका रूपमा फिनल्याण्ड सरुवा भएका थिए। तर, उनलाई उन्मुक्ति दिइयो, जतिबेला उनी लाइबेरियामा थिएनन्। हाल मानव अधिकारकर्मीहरुले प्रमाण पुग्दापुग्दै किन लाइबेरियाई अदालतले कुनै कारबाही गरेको छैन त भनेर प्रश्न उठाइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थर बन्डो तीमध्ये एक हुन् जसले आफ्नो देशलाई युद्धमा धकेल्नेमाथि मुद्धा चलाउन चाहन्छन्। 

उनी १९९० मा १५ वर्षको उमेरमा बाल सैनिकको रुपमा भर्ती भएका थिए। उनी अहिले ४६ वर्षका भए। 

उनलाई त्यो दिन स्पष्टसँग सम्झना छ जब विद्रोही समूह, नेशनल प्याट्रियटिक फ्रन्ट अफ लाइबेरिया (एनपीएफएल) उत्तर–मध्य बोङ्ग काउन्टीमा रहेको बुबाको फार्ममा आएका थिए।

‘मैले धेरै नराम्रा चीजहरूको अनुभव गरें। उनीहरूले हामीले पालिरहेको सुंगुरहरूलाई गोली हान्न थाले र हामीलाई उनीहरूसँगै सेनामा भर्ती हुन बाध्य पारे,’ उनी भन्छन्।

Xtrem

Xtrem

उनले सेनामा हुँदा हात गुमाए। त्यसबेला शारीरिक र भावनात्मक रुपमा दिइएको चोटका पीडा सम्झिँदा उनलाई असैह्य हुन्छ। उनी योभन्दा अरु कुरा सम्झन चाहदैनन्। उनी यति चाहन्छन् कि दण्डहीनता रोक्नको लागि एक युद्ध अपराध अदालतको स्थापना गरियोस्।

‘प्रयोगमा आएका बाल सैनिकहरू गरीबी र आघातमा बाँचिरहेका छन्। यदि युद्ध अपराधको अदालत लाइबेरिया आयो र मुद्दा चलाइयो भने कसैले पनि बाल सैनिक प्रयोग गर्दैनन्,’ उनी भन्छन्।

उनलाई विश्वास छ कि अदालतले युद्ध अपराध बन्द गर्न सक्छ र गृहयुद्धबाट पीडितलाई न्याय दिन्छ। ‘पीडितहरुको साक्षी युद्ध अपराधको एक हिस्सा हो। उनीहरुको आवाज अदालतले सुन्नुपर्छ,’ उनी भन्छन्, ‘न्यायिक प्रकृयाको अभावमा विगतका मुद्धा अदालतले सम्बोधन गर्न नसके वर्तमान मानव अधिकार अवमूल्यन हुनेछ।’

हुन त २००६ मा पहिलो पटक यहाँ सत्य निरुपण तथा मेलमिलाप आयोग ९टीआरसी० को स्थापना पनि नभएको होइन। टीआरसीको स्थापना देशको पहिलो द्वन्द्वपश्चात प्राथमिक चुनाव जितेको विपक्षी नेता तथा पूर्व राष्ट्रपति एलेन जोन्सन सिरलिफले गरेका थिए।

उनको लक्ष्य थियो– द्धन्द्धमा परेका नागरिकलाई सहयोग गर्नु।

यो एउटा युद्ध बिग्रिएको देश थियो। उनमा देशमा अझै न्याय मरेको छैन है भनेर जनताको विश्वास पुनर्स्थापित गराउने एक मौका थियो। 

हुन त टीआरसी कुनै अदालत होइन र यसले न्याय पनि दिँदैन। तर यसले द्वन्द्वका मूल कारणहरू पहिचान गर्न र लाइबेरियाका जनताविरूद्ध घरेलु र अन्तर्राष्ट्रिय अपराध गर्ने जिम्मेवार व्यक्तिहरुको प पहिचान गर्नका लागि स्थापना गरिएको हो।

र यो केही हदसम्म सफल पनि देखियो। २००९ मा टीआरसीले सत्यतथ्य छानबिन गरेर केही व्यक्तिहरूविरुद्ध मुद्दा चलाउन, विशेष अदालतको स्थापना गर्न र केही व्यक्तिलाई ३० वर्षसम्म सार्वजनिक पदबाट प्रतिबन्ध लगाउनुका साथै पीडितलाई क्षतिपूर्ति दिने सिफारिश गर्यो।

तर, ती सिफारिश राजनीतिक विवादमा मुछिए। एक समयका विद्रोही नेता तथा पूर्व राष्ट्रपति चाल्र्स टेलरसँग विगतको सम्बन्धको कारण श्रीमती जोन्सन सिरलीफ स्वयंलाई प्रतिबन्ध लगाउनु पर्ने भयो।

उनले स्वीकार गरेकी थिइन् की उनले युद्ध र आर्थिक अपराध अदालत बनाउन नदिन पैसा लिएकी थिइन्, जुन पैसा उनको श्रीमानसम्म पुगेको थियो। यो घटना बाहिर आएपछि टेलरले टीआरसीमा माफी मागे पनि राजीनामा गरेनन्।

उनी एक्लो थिइनन्, र कोही आज जिम्मेवार सार्वजनिक पदमा बसिरहेका छन्, अन्य धेरै व्यक्तिहरू थिए जसलाई मुद्दा चलाउनका लागि पहिचान गरिएको थियो। जसमा दुई सांसदहरू पनि थिए। र उनीहरु अझै सांसद छन्।

ट्रान्जिसनल जस्टिसमा लाइबेरियाका अन्वेषक टेन्नेन डालिह तेहुग भन्छिन्, ‘टीआरसी सिफारिसले सरकारमा भएकाहरूलाई राजनीतिक असर पारेको छ। उनीहरूले युद्ध र आर्थिक अपराध अदालत बनाउन हस्ताक्षर नगर्नुको तार्किक कारण वा अन्य उपायहरू यो हो कि त्यसले उनीहरूलाई असर गर्ने थियो।’

टीआरसीले उल्लेखनीय भूमिका नखेलेको उनी बताउँछिन्। यसले युद्धको मुख्य पात्रहरुमा सत्य बोल्ने र पश्चाताप गर्ने मञ्च प्रदान गरेन। धेरैजसोले अदालतको सुनुवाई अघि आफ्नो कामलाई जायज ठहर्याए। 

 अब किन चाहियो युद्ध अपराध अदालत?

२००५ मा राष्ट्रपति बनेका जोन्सनले युद्ध अपराध अदालतमा मिश्रित सन्देश दिएका थिए।

२०१९ मा उनले संसदलाई पत्र लेख्दै भने, ‘यसले टीआरसीका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानूनमा सल्लाह र निर्देशन प्रदान गर्नुपर्दछ।’

तर पछि त्यो वर्ष उनले पत्रकारहरुलाई भने, ‘हामी सत्तामा आएदेखि (२०१८) मैले एक दिन युद्ध अपराध अदालतको लागि बोलाएको छैन। किनभने अब हामीसँग आर्थिक मुद्दा छ, हामी आफ्नो देशको विकास गर्न खोजिरहेका छौं। अब एक युद्ध अपराध अदालतमा ध्यान केन्द्रित गर्ने?’ 

बीबीसीले यसबारे जानकारी दिएपछि सूचनामन्त्री लेजरहुड रेनीले भने, ‘युद्ध अपराध अदालतको कुनै पनि निर्णय लाइबेरियाका जनताबाट व्यवस्थापिकामा रहेका आफ्ना प्रतिनिधिहरु मार्फत उब्जिन सक्छ।’

स्वीजरल्याण्डस्थित सिविटास म्याक्सिमा लगायत केही अभियानकर्ता जसले लाइबेरियनहरूसँग काम गर्छन्, उनीहरुले विदेशी अदालतहरूमा न्यायका लागि वैकल्पिक मार्गहरू खोज्ने प्रयास गरेका थिए। यसैले  मसाकोइको मुद्दा संयुक्त राज्य अमेरिकामा सुनुवाइ भएको थियो। २०१७ मा उनलाई ९७ बर्ष जेल सजाय सुनाइएको थियो।

उनको साथ एनपीएफएल स्थापना गरेका थोमस वोवियु पनि २०१८ मा अमेरिकाको आप्रवासी जालसाजीको अभियोगमा दोषी ठहरिएका थिए। तर सजाय पाउनु भन्दा अघि उनको मृत्यु भयो।

मसाकोइको छोरो, ‘चुच्की’ टेलरलाई अमेरिकी नागरिकको रूपमा अमेरिकी अदालतमा मुद्दा हालेको थियो। र २००९ मा उनले मानिसलाई यातना दिने र मार्ने आरोपमा ९७  बर्षको सजाय सुनायो जब उनी लाइबेरियाको आतंकवाद विरोधी सेवा प्रमुख थिए।

मसाकोइ आफै जेलमा छन्, तर उनलाई छिमेकी सियरा लियोनमा द्वन्द्व सम्बन्धित अपराधहरूमा जेल सजाय सुनाइएको थियो।

र एनपीएफएलसँग लड्ने विद्रोही समूहका पूर्व कमाण्डर अलियु कोस्यालाई गत वर्ष स्विजरल्याण्डमा मुद्दा चलाइएको थियो।

त्यहाँ केही लाइबेरियनहरू छन् जसका लागि झगडाको सम्झनाहरू अत्यन्त दर्दनाक छन् र तिनीहरूले पछाडि फर्केर हेर्दैनन्।

मोनोरोभियामा ब्रेड किन्न जाँदै गर्दा एक ग्रिनेड विस्फोटबाट ४० वर्षीय गोडफ्रे कोन्नाले मृत्यु ले खुट्टा गुमाए। 

‘म युद्धको बारेमा कुरा गर्न चाहन्न, मलाई यसको बारेमा सोच्न मन पर्दै मृत्यु,’ उनी भन्छन्।

‘उनीहरूले युद्ध अपराधको अदालत ल्याए या नपाए पनि म ठीक भएँ। भगवान जे हुन चाहनु हुन्छ, त्यो हुन्छ,’ उनी भन्छन्।

#बीबीसीबाट

तस्वीरहरु: गेट्टी र एफपी
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्