• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सञ्जाल

राष्ट्रपति भण्डारीको तस्विर इन्स्टामा राख्दै हलिउड अभिनेत्री जेनिफरले भनिन्–परिवर्तन सम्भव छ

64x64
नेपाल लाइभ मंगलबार, फागुन ११, २०७७  ११:२९
1140x725

काठमाडौं–इन्स्टाग्राममा हलिउडकी चर्चित कलाकार जेनिफर जोहाना एनेस्टेनले शुक्रवार ‘स्टोरी’ अपडेट गरिन्। जहाँ जर्मन चान्सलर एन्जेला मर्केल, न्युजल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी थिइन्। 

राष्ट्रपति भण्डारीको फोटोमा लेखेकी छन्, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ।’ 

उनको संकेत थियो, महिलाहरू अघि बढेको हेर्न नचाहनेका बीच पनि यी महिलाहरूले आफूलाई प्रमाणित गरेका छन्। देशको नेतृत्व गरिरहेका छन्। 

को हुन् जेनिफर?

अभिनेत्री जेनिफर पनि हलिउडको अग्रपंतिमै छन्। धेरै पारिश्रमिक लिने अभिनेत्रीमा उनको नाम अगाडि आउँछ। धनी नायिकामा पर्ने उनले सौन्दर्यका लागि गरेको खर्बौं खर्चको पनि बेलावखत चर्चा हुन्छ। अभिनेत्रीका साथै प्रोडक्सन कम्पनीकै मालिक हुन्।

पापाराजीले पनि धेरै पछ्याउने अभिनेत्री हुन् उनी। पापाराजीबाट यति आजित भइसकिन् कि एक टेलिभिजन कार्यक्रममा उनले अर्कै व्यक्ति बन्न पाए नि हुन्थ्योसम्म भनेकी छन्।

जेनिफर सन् १९६९ मा क्यालिफोर्नियामा जन्मिएकी हुन् । उनका बाबु रकस्टार थिए भने आमा कलाकार । तर, सानै उमेरमा उनका बाबुआमाको सम्बन्ध बिच्छेद भएको थियो । आमाबाबुको सम्बन्ध बिच्छेद हुँदा जेनिफर ९ वर्षकी थिइन्। यो उमेरसम्म उनलाई घरमा टेलिभिजन हेर्न दिइएन। बाबुआमा छुट्टिएपछि उनी आमाको साथमा बस्न थालिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कलाकारिता क्षेत्रमा आउनुभन्दा अघि उनि एक रेस्टुरेन्टमा वेटर्सको रुपमा काम गर्थिन्। पछि उनले टेलिमार्केटर र बाइक म्यासेन्जरका रुपमा पनि काम गरिन्। 

२० वर्षसम्म उनलाई बोल्न समस्या थियो। जसलाई डिस्लेक्सिया भनिन्छ। यसले उनलाई कन्फिडेन्ट भएर अरुको अगाडि बोल्न गाह्रो हुन्थ्यो। उनले आफूलाई निकै परिवर्तन गरिन्। अहिले बोलीमा उनलाई कसैले जित्न सक्दैन।

उनले विभिन्न टेलिफिल्म र फिल्म गरिन्, तर सफलता हात पार्न भने २५ वर्षको उमेर नै कुर्नुप¥यो। २५ वर्षको उमेरमा भने उनको जिन्दगीमा निकै ठूलो परिवर्तन आयो। किनभने, उनले फ्रेण्डस् नामको चर्चित टेलिसिरिजमा अभिनय गर्ने मौका पाइन्। सिरिजको १० औं सिजनमा आइपुग्दासम्म दर्शक उनको अभिनय देखेर फिदा भइरहेका थिए। 

फेन्ड्स टेलिसिरिजमा उनको हेयर स्टाइलको पनि निकै चर्चा भयो। उनले यो टेलिसिरिजबाट निकै अर्वाड पनि हात पारिन्। 

Xtrem

Xtrem

सन् १९९८ मा उनको भेट ब्राड पिटसँग भयो। त्यसको दुई वर्षमा यी दुईले बिहे पनि गरे। तर सन् २००५ मा उनका श्रीमान् पिटले उनलाई चिट गरे। त्यो पनि अर्की चर्चित नायिका एन्जेलिना जेलीसँग लागेर। यो मिस्टर एण्ड मिसेस स्मिथको सुटिङ सेटमा भएको थियो। 

यही धोकापछि यो जोडीको सम्बन्ध बिच्छेद भयो। त्यो सहन उनलाई निकै गाह्रो भयो। उनले मन भुलाउन योगा, विभिन्न ठाउँका यात्रा गर्न थालिन्। तर, सञ्चार माध्यममा भने यो जोडी छुट्नुका कारण जेनिफरले बच्चा जन्माउन इन्कार गर्नु हो भन्ने आयो। उनले यो कुराको बारम्बार जवाफ दिनुपर्‍याे। भनिरहिन्–म बच्चा चाहन्छु । यो घटनापछि उनलाई २४ सै घण्टा पापाराजीले घेर्न थाले। 

सम्बन्ध बिच्छेद भए पनि यी दुईको सम्बन्ध राम्रो छ। उनीहरू एकअर्कालाई मायाले अहिले पनि ‘हनी’ भनेर बोलाउँछन् । एक अर्कासँग ठट्टा गर्छन्। जसले गर्दा उनीहरूको शुभचिन्तक अझै यी दुई एक होऊन् भन्ने चाहन्छन्। 

हास्य सिरिज छाडेर सन् २००६ मा उनले फेरि फिल्ममा इन्ट्री मारिन्, ‘द ब्रेक अप’बाट। तर यहाँ पनि उनको चर्चा फिल्मसँग भन्दा मुख्य पुरुष कलाकार भेनिस भौग्गासँग नाम जोडिएर भयो। वर्षौ पछि भौग्गाले पापाराजीको दबावका कारण आफूहरूको ब्रेकअप भएको बताएका थिए। 

पछि उनले दोस्रो बिहे गरिन्, जस्टिन थेरोक्ससँग। तर त्यो पनि धेरै समय टिक्न सकेन। सन् २०१७ मा जस्टिनसँग पनि सम्बन्ध बिच्छेद भयो। 

उनले ३९ वर्षको उमेरमा आफ्नै प्रोडक्सन कम्पनी खोलिन्। जसको नाम हो इको फिल्मस्। ४५ वर्षको उमेरमा उनले आफ्नो हास्य विधा परिवर्तन गरिन्, फिल्म ‘केक’ बाट। नायिकाको भूमिकाबाट उनले आमाको भूमिका निर्वाह गरेकी थिइन्, जसले एक कार एक्सिडेन्टमा आफ्नो छोरा गुमाउँछिन्।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अ... बिहीबार, फागुन २९, २०८१
रियालिटी शो ‘कमेडी किड्स’को डिजिटल अडिसन खुला भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडिओ मोबाइलबाट खिचेर पठाउन स... बुधबार, फागुन १४, २०८१
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्