कालेबुङ- छुट्टै गोर्खाल्यान्ड राज्यको माग राखी सुरु भएको दार्जीलिङको आन्दोलन मत्थर भएको छ। केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको अपिल लगत्तै दार्जीलिङ पहाडमा १ सय ५ दिनदेखि जारी बन्द एकाएक खुल्यो। गृहमन्त्री सिंहले वार्ताको आश्वासन दिँदै बन्द खुलाउन अपिल गर्नासाथ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बन्द खुलाउन आह्वान गरे।
नेपालीहरुको चाड दशैंको सप्तमीदेखि दार्जीलिङको बन्द तत्काल १५ दिनलाई खुलेको छ। बन्द खुलेसँगै १ सय ५ दिनदेखि निस्सासिएको दार्जीलिङ र कालेबुङ पहाडमा यस्तो चहलपहल देखियोः









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।