• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

गीतको कभर र भर्सन छुट्याउनै सकस !

64x64
पुष्पा थपलिया बिहीबार, फागुन ६, २०७७  ०८:३०
1140x725

काठमाडौं- ‘डिजिटल युग सुरु भयो। गीत संगित पनि डिजिटल प्लेटफर्ममा गयो भन्ने सुनेको थिएँ। कसरी डिजिटलमा गएको भन्ने चाहिँ भेउ पाउन सकिरहेको थिइन। अहिले त यो विभिन्न भर्सनमा पनि अपडेट भइरहेको सुन्छु। कुरा के हो?’

पुरानो बसपार्कबाट कीर्तीपुर पागाँ जाने गाडी चढेका १८ वर्षे यात्रु निकै जिज्ञासु सुनिए। पृष्ठभूमिमा फुलबुट्टे सारी सपक्क पारी गीतको फिमेल भर्सन बजिरहेको थियो। ती युवा यात्रुको छेवैमा बसेकी उस्तै उमेरकी युवतीले हाँस्दै भनिन्, ‘ए, तिम्ले फुलबुट्टे सारीको कुरा गरेको! अहिले त लेजेन्डरी भर्सन पनि आएको छ नि।’

युवाले व्यंग्यात्मक शैलीमा भने, ‘त्यही भएर त भर्सन अपडेट हुने भएकाले डिजिटलमा गएको भनेका रहेछन् भनेको क्या।’
000
फुलबुट्टे सारीकै लेजेन्डरी भर्सनको कार्यक्रम सकेर अर्को कार्यक्रममा जमघट भएका मनोरञ्जन पत्रकारको समूहले पनि यही विषयमा हँसिमजाक गरे। उनीहरु भन्दै थिए, ‘गीतको चारवटा भर्सन त अपडेट भइसक्यो। अब लैंगिक समानताका लागि अर्को लेजेन्डरी भर्सन आउने होला।’

000

करिब १२ वर्ष गुमनाम बनेर एक्कासी सामाजिक सञ्जालले चर्चामा ल्याइदिएको गीत हो फुलबुट्टे सारी। टिकटकमा गीत हिट हुने बित्तिकै व्यापक रुपमा युट्युबमा गीतको खोजी भयो। मार्मिक लामाले स्टेजमा गाएको निकै कम गुणस्तरको भिडियोले समेत लाखौं भ्युज पाएपछि यसका लेखक तथा संगीतकार राजनराज शिवाकोटीले मार्मीककै स्वरमा फेरि गीत रेकर्ड गराए।

त्यसो त, टिकटकमा भाइरल भएको स्वर भने मार्मिकको नभइ अर्कै गायक प्रतिक गुरुङको कभर गीतको थियो। 

कभर र भर्सनमा फरक के ?
केही समयअघि कुराकानीको सिलसिलामा कभर गीतका पीडित गायिका एलिना चौहानले भनेकी थिइन्, ‘कभर नहुनका लागि युट्युबमा नाम लेख्दा गीतको पछाडि भर्सन थप्नुपर्ने रहेछ। पहिले थाहै भएन। नत्र त म पनि फिमेल भर्सन लेख्न लगाउँथे नि। त्यसो गर्न पाएको भए न युट्युबबाट गीत हट्थ्यो, न अर्को गायिकालाई गाउने सकस नै हुन्थ्यो।’

तिम्रो मायाले बाँधेर राख बोलको गुमनाम गीतलाई एकाएक एलिनाले भाइरल बनाइदिएकी थिइन्, एक वर्ष अगाडि। सुरुमा गीतका मालिकसँग अनुमति लिएरै गाएकी हुन् उनले। तर, गीत रातारात चर्चामा आएपछि मालिकले युट्युबबाट गीत हटाउन लगाए। र, अर्की गायिका अस्मिता अधिकारीलाई गाउन दिए। त्यसको पछाडि फिमेल भर्सन जोडे। यसरी तिम्रो मायाले बाँधेर राख गीत कभरबाट अफिसियल भयो।

nimb
nimb
Ncell 2
Ncell 2

एलिनाले त कभर र भर्सनको फरक छुट्याउन सकिनन्। अन्य श्रोताले कसरी छुट्याउलान् त ? साेही गीतका संगितकार तथा गीतकार राजनराज शिवाकोटीले भने, ‘यसलाई श्रोता-दर्शकले अलि पछि मात्रै बुझ्छन्।’

कभर र भर्सन छुट्याउन केही समय अझै कुर्नुपर्ने उनको भनाइ छ। शिवाकोटीले थपे, ‘मेरो मन त नेपालमा भएका तीन करोड नेपालीकै आवाजमा गीतको भर्सन आओस् भन्ने थियो नि, तर के गर्नु त्यो सम्भव छैन।’ त्यही भएकाले नै आफूले हरेक पात्रको प्रतिनिधित्व गरेर गीतको भर्सन निकालेको उनको भनाइ छ।

त्यसो भए अझै भर्सन आउन बाँकी छ त ? शिवाकोटीले हाँस्दै भने, ‘हामीले मदनकृष्ण श्रेष्ठको लेजेण्डरी भर्सन नै अन्तिम भएको घोषणा गरिसकेका छौं। पछि निकै माग बढ्यो भने ड्वेट भर्सन आउन सक्ला!’

यता, गीतकार तथा लेखक कृष्णहरि बराल भर्सनलाई खर्च गर्ने समय र पैसा नयाँ गीतलाई खर्च गर्न सुझाव दिन्छन्।  उनले भने, ‘एकै गीतलाई नयाँ-नयाँ स्वादमा सुन्न पाउनु त राम्रो कुरा हो। तर, यही बजेट र मिहिनेतमा त नयाँ गीतकै स्वाद चखाउन सकिन्छ।’

धेरैले एकै गीत गाएर नबिग्रने तर, त्यो कस्तो प्रकृतिको गीत हो भन्ने कुरा चाहिँ बिचार गर्नुपर्ने उनको भनाइ छ। बरालले भने, ‘गीतका शब्द तरुण उमेरका माया पिरतिका छन्, त्यसलाई चाइल्ड भर्सनमा ल्याउँदा त्यसले नराम्रो असर पार्छ नै।’

देशप्रेमको गीत छ भने, त्यसलाई जुनसुकै भर्सनमा गाउन मिल्ने पनि बरालले बताए। कभर र भर्सन छुट्याउन पनि जोखिम भएको बरालको भनाइ छ। भने, 'कभर गाउन पनि बिना अनुमति पाइँदैन। कभर बनाउन पनि उत्तिकै मिहिनेत पर्छ। चर्चा चलेका गीतको थरिथरीका भर्सनमा बाहिर ल्याउन भन्दा त नयाँ गीतलाई नै खर्च गर्नु राम्रो।’

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्