काठमाडौं- प्रहरी प्रधान कार्यालयले ७ एसपीको सरुवा गरेको छ।
माघ २७ गते प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट ७ एसपीको सरुवा गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओमप्रसाद अधिकारीको सरुवा भएको छ।
यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नान्तीराज गुरुङको सरुवा भएको छ।
यस्तो छ सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।