• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्यानचेस्टर सिटीलाई अवसर, लिभरपुललाई दबाब

64x64
नेपाल लाइभ आइतबार, माघ २५, २०७७  १८:१४
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी र लिभरपुलबीच हुने खेलको प्रतीक्षा धेरैलाई छ। आइतबार राति सवा १० मा सिटीको अग्रता बढाउने अवसरभन्दा बढी लिभरपुल अंक दुरी घटाउने दबाबमा रहनेछ। 

यसअघि प्रिमियर लिग खेलमा ब्राइटनसँग हारेको लिभरपुलले म्यानचेस्टर सिटीलाई हराउन सके लिभरपुलका लागि मात्र होइन, शीर्ष भिडन्तमा रहेका अरु टिमका लागि पनि फाइदा हुनेछ। अहिले पछिल्ला खेलमा सिटीले जे गरिरहेको छ त्यसका आधारमा हेर्दा लिभरपुललाई सहज हुने छैन। डिफेन्समा उनीहरु निकै राम्रो देखिएका छन्। 

यदि म्यानचेस्टर सिटीलाई भिलरपुलले जितेमा उनीहरुले उपाधि रक्षा गर्ने बल पाउने छन्। हार भोगेमा भने बाँकी लिग समय थप कठीन हुनेछ। सिटीलाई भेटाउन म्यानचेस्टर युनाइटेड लगायत टिमका लागि पनि मुस्किल हुनेछ। 

लिभरपुलले म्यानचेस्टर सिटीसँग आफ्नो मैदानमा खेलेको पछिल्ला २९ लिग खेलमा एक खेल मात्र हारेको छ। जहाँ १९ खेल जितेको छ भने ९ खेल बराबरी खेलेको छ। पछिल्ला समय घरेलु मैदानको हार पनि सन् २००३ को मे महिनामा हो। यसलाई हेर्दा आफ्नो मैदानमा सिटीविरुद्ध लिभरपुल बलियो देखिए पनि पछिल्ला अवस्था हेर्दा इतिहास जोड्न सहज छैन। घरेलु मैदानमा पछिल्ला दुई खेलमा लिभरपुल पराजित भएको छ। जब कि त्यसअघि घरेलु मैदानको ६८ खेलमा लिग खेलमा अपराजित रहेको थियो। 

Ncell 2
Ncell 2

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको शैली र खेलाडीको उच्च मनोबलले लिगमा पछिल्ला ८ खेल लगातार जितेको छ। त्यसअघिका दुई खेल बराबरी खेलेको थियो। गएको सिजनको अवस्थाबाट सिटीमा धेरै कुरामा परिवर्तन देखिएको छ। सिटीले पहिले जस्तो ‘हाइ प्रेस’मा खेलिरहेको छैन। खेलमा नियन्त्रण बनाउन त्यसले सहयोग पुगिरहेको छ। 

लिभरपुलमा खेलाडीमा देखिएका चोटको समस्याले असर मैदानमा देखिएको छ। पछिल्लो समय गुमेको लयले गर्दा लिभरपुलमाथि म्यानचेस्टर सिटी हाबि हुने अनुमान बढेका छन्। तर लिभरपुलले लिग प्रतिस्पर्धामा रहने टिमसँग खेल्ने शैली भिन्न नै हुनेछ। मिडफिल्डबाट डिफेन्समा झरेका खेलाडीबाट लिभरपुलको खेलमा सन्तुलन बिग्रिएको छ। 

लिभरपुलमा गएको सिजनको बलिया मिडफिल्डर फाबिन्हो, जोर्डन हेन्डरसन र जर्जिनियो विज्नाल्डमले खेलको लय मिलेको थियो। यो सिजन भने उनीहरु तीनको साझेदारी देख्न पाइएको छैन। उनीहरु आफ्नो क्षेत्रमा खेल्दा कस्तोसम्म हुन सक्छन्् भन्ने फुटबल समर्थकले देखेका छन्। 

आइतबार म्यानचेस्टर सिटीसँग खेलेको लिभरपुलले शनिबार लेस्टर सिटीसँग त्यसपछि च्याम्पियन्स लिगमा लाइपजिगसँग र लिगमा इभर्टनसँग खेल्नेछ। यसैले म्यानचेस्टर सिटीसँगको खेल आगामि खेलको मनोबलका लागि पनि लिभरपुलले राम्रो गनुपर्ने दबाब हुनेछ। 

म्यानचेस्टर सिटीले लिभरपुलको मैदानमा लगातार १७ खेल जित्न सकेको छैन। जुनसुकै विपक्षीविरुद्ध सिटीको यो सबैभन्दा खराब अवस्था हो। लिभरपुलले भने २०२१ लागे यता घरेलु मैदानमा नै गोल गर्न सकेको छैन। जहाँ गएको खेलमा ब्राइटनविरुद्ध टार्गेटमा एक सट मात्र प्रहार गर्न सकेको थियो। 

प्रिमियर लिगमा अहिलेसम्म २१ खेल खेलेको म्यानचेस्टर सिटी ४७ अंकसहित शीर्ष स्थानमा रहेको छ। २२ खेल खेलेको लिभरपुल ४० अंकसहित चौथो स्थानमा रहेको छ। दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २३ खेलमा ४५ र तेस्रोमा रहेको लेस्टर सिटीको २२ खेलमा ४२ अंक रहेको छ। 

लिभरपुलमा एलिसन, फाबिन्हो र सडियो माने अन्तिम स्वास्थ्य जाँचपछि टिममा उपलब्ध हुने आश देखिएको छ। जहाँ भर्जिल भ्यान डाइक, जोय गोमेज, जियोल माटिप, नाबी केटिया र डिएगो जोटा खेलमा उपलब्ध हुने छैनन्। यस्तै म्यानचेस्टर सिटीमा केभिन डि ब्रायन र सर्जियो अग्युरो चोटका कारण टिममा उपलब्ध हुने छैनन्। 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्