• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

माघमा घट्यो बैंकहरूको निक्षेप, ब्याजदरमा कस्तो असर पर्ला?

64x64
हेमन्त जोशी बुधबार, माघ १४, २०७७  १८:३३
1140x725
बैंकिङ कारोबार गरिँदै। फाइल तस्बिर

काठमाडौं- पुँजीबजारमा बढ्दो लगानीको असर बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा देखिएको छ। माघको पहिलो २ हप्ता अवधिमा मात्र वाणिज्य बैंकहरूमा १३ अर्ब रुपैयाँले निक्षेपमा कमी आएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्राथमिक सेयर (आइपिओ) मा १८ अर्ब १२ करोड रूपैयाँभन्दा बढीको लगानी हुँदा त्यसको असर बैंकहरुको निक्षेपमा देखिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १४ गतेसम्म देशभरका सबै बैंक तथा वित्तीय संस्थामा ४२ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप छ। जसमध्ये वाणिज्य बैंकमा मात्र ३७ खर्ब ६९ अर्ब रुपैयाँ बराबर निक्षेप देखिन्छ। जबकि चालु आर्थिक वर्षको पहिलो ६ महिना सकिँदा (पुस मसान्तसम्ममा) वाणिज्य बैंकहरुमा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थियो। यसरी हेर्दा २ हप्ता अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको हो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्नुको कारण पुँजीबजारप्रति बढेको मानिसको चासो मुख्य कारण भएको विश्लेषण गरिएको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बैंक तथा वित्तीय संस्थाको बचत रकम सेयर बजारमा परिचालन भएपछि समग्र बचत घटेको र केही दिनभित्रै यो तथ्यांक पुरानै अवस्थामा फर्कने बताउँछन्।  ‘ठूलो रकम सेयर बजारमा गयो। त्यसैको असर बैंकको निक्षेपमा पनि देखिएको हो,’ उनले भने। बैंकको निक्षेपमा आएको कमी लामो समयसम्म नरहने भएकाले बैंकहरूको ब्याजदरमा यसले असर पार्ने संभावना भने कम भएको उनको भनाइ छ। 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि ६ गतेसम्म निष्कासन गरेको आइपिओमा हालसम्मकै बढी अर्थात् १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रूपैयाँ बराबरको आवेदन दिएका छन्। 

पछिल्लो पटक लामो समयदेखि बजारमा तरलता अभाव थिएन। जसकारण बैंकहरुले ब्याजदर घटाइरहेका थिए। वाणिज्य बैंकहरूमा घट्दो ब्याजदरलाई पनि निक्षेप खुम्चिनुको कारणका रुपमा हेरिएको छ। बैंक वित्तीय संस्थामा निक्षेपको ब्याजदर घट्दा बचतकर्ताहरुले आफ्नो रकम बैंकबाट झिकेर सहकारी संस्थामा राख्ने क्रम पनि बढ्दै गएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएकाले कर्जा र निक्षेपको ब्याजदर पनि घटिरहेको थियो। केही बैंकहरूले कर्जा श्रोत परिचालन अनुपात (सिसिडी रेसियो) ७७–७८ प्रतिशतसम्म पुर्‍याएका छन्।

कोभिड-१९ संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरूको साधन प्रवाह अभिवृद्धि गर्न भन्दै राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपातको सीमा २०७८ असार मसान्तसम्मका लागि ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत कायम गरेको थियो। 

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप रकमको आधा (५० प्रतिशत)भन्दा बढी रकम बराबर मुद्दती खातामा छ। राष्ट्र बैंकको गत मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थामा चल्ती खातामा ८.१ प्रतिशत रकम, बचत खातामा ३३.१ प्रतिशत रकम छ। संस्थागत निक्षेपकर्ता भन्दा व्यक्तिगत निक्षेपकर्ता बढी छन्। अहिले कुल निक्षेममा संस्थागत निक्षेपकर्ता ४२ देखि ४३ प्रतिशतसम्म छन् भने बाँकी व्यक्तिगत निक्षेपकर्ता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

विद्यमान कानुनी व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कुल विदेशी मुद्रामा भएको निक्षेपको ५० प्रतिशतसम्म संस्थागत निक्षेप परिचालन गर्न पाउँछन्। त्यस्तै कुल स्वदेशी निक्षेपको अधिकतम १० प्रतिशतसम्म मात्र एक संस्थाबाट निक्षेप परिचालन गर्न पाउने व्यवस्था रहेको छ। तर बैंक तथा वित्तीय संस्था मर्जरमा गएको अवस्थामा भने संस्थागत मुद्दती निक्षेपको सीमामा १० प्रतिशत बिन्दुसम्मको छुट पाउँछन्।

त्यस्तै मर्जर वा प्राप्तीमा जाँदा प्रतिसंस्था निक्षेप संकलन सीमा पनि ५ प्रतिशत बिन्दुले छुट पाउने व्यवस्था छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले सुनलाई पनि निक्षेपका रुपमा स्वीकार गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा राखिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १८:३३
  • #वाणिज्य-बैंक
  • #कर्जा
  • #निक्षेप
  • #ब्याजदर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ... बिहीबार, भदौ २५, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्