काठमाडौं– आइपिएलमा बैंगलोर विरुद्धको खेलमा दिल्ली डेयरडेभिल्समा धेरै जसो युवा खेलाडी परेका छन्। त्यसमध्ये ३ जना १९ वर्षिय खेलाडी छन्।
नेपालका सन्दीप लामिछानेसहित पृथ्वी शाह र अभिषेक शर्मा १९ वर्षका खेलाडी हुन्। शाह र शर्माले पहिले नै टिममा परे पनि सन्दीपले शनिबारको खेलमा डेब्यु गरेका हुन्।
खेलमा टस जितेर बैंगलोरले बलिङ रोजेको छ।
सन्दीपले दिल्लीको १२ औं खेलमा डेब्यु गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।