• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

कसरी हुँदैछ उपत्यकामा विद्युत तार भूमिगत गर्ने काम? यस्तो छ आयोजनाको प्रगति

64x64
नेपाल लाइभ मंगलबार, पुस २८, २०७७  १३:०६
1140x725
फाइल तस्बिर

काठमाडौं- विद्युत वितरण प्रणालीलाई अत्यधुनिक र प्रविधिमैत्री बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले गतवर्षबाट शुरु गरेको काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाको तेस्रो चरणको कामका लागि ठेक्का सम्झौता भएको छ। 

काठमाडौंभित्रको भूमिगत वितरण प्रणालीको काम गर्न पूर्व–उत्तर, मध्य–पश्चिम र पश्चिम क्षेत्र गरी तीन क्षेत्रमा बाँढिएको छ। जसमध्ये पूर्व–उत्तर र मध्य–पश्चिमको काम अहिले भईरहेको छ भने पश्चिम क्षेत्रको ठेक्कापट्टा भर्खरै मात्र सकिएको हो। बानेश्वर, जोरपाटी, साँखु, पेप्सिकोला, टाउनप्लानिङ, कलंकी, कीर्तिपूर, कुलेश्वर लगायत क्षेत्र समेटिएको तेस्रो चरणको कामका लागि भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

आयोजनाको काम ३ वर्षभित्र सक्नेगरी ठेक्का सम्झौता भएको र गत डिसेम्बर २० बाट सर्भेक्षणको कामसमेत शुरु गरिसकेको आयोजना प्रमुख पियुष ताम्राकारले बताए। 

कोभिड-१९ महामारीका कारण प्रभावित बनेको आयोजनामा पछिल्लो समय निर्माणको कामलाई दु्रत गतिमा अगाडि बढाईएको छ भने ठेक्का पट्टा र प्रारम्भिक अध्ययनका कामलाई पनि प्राधिकरणले विशेष प्राथमिकतामा राखेको छ। अहिले काठमाडौं महानगरपालिका भित्रका क्षेत्रमा मात्रै काम शुरु भएकोमा प्राधिकरणले भक्तपुर र ललितपुर महानगरपालिका भित्रको भुमिगत तार बिच्छाउने कामका लागि ठेक्कापट्टाको प्रकृया शुरु भइसकेको र प्राप्त निवेदनहरुको मुल्यांकन भईरहेको प्रवक्ता मदन तिम्सिनाले बताए। त्यस्तै उपत्यका बाहिर भरतपुर र पोखरा महानगरपालिकाको लागत अनुमान तयार गर्ने काम भइरहेको पनि उनले बताए। 

वितरण प्रणाली सुदृढीकरण आयोजनाभित्रको पूर्व–उत्तर क्षेत्र हेर्ने आयोजना प्रमुख सुमन श्रेष्ठका अनुसार अहिले चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि मित्रपार्कसम्मको करिब ७ किलोमिटर क्षेत्रमा काम सकिएको छ। त्यस्तै कोटेश्वरदेखि जुडिबुटीसम्मको लगभग ४ किलोमिटर क्षेत्रमा काम सकिने अवस्थामा छ। त्यस्तै नयाँबजार खुसिबु टाउनप्लानिङ क्षेत्र र लैनचौरदेखि सांग्रिला होटलसम्मको काम चलिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आयोजनाको महाराजगंज वितरण केन्द्रअन्तर्गत पर्ने मध्य–पश्चिम क्षेत्र हेर्ने आयोजना प्रमुख अभिषेक अधिकारीका अनुसार अहिले बुढानिलकण्ठ क्षेत्रको काममा उल्लेख्य प्रगति देखिएको छ। सांग्रिला होटलदेखि बुढानिलकण्ठ क्षेत्रमा पाइप राख्ने, फाईबर बिच्छाउने, केबल राख्ने लगायतका सबै कामहरु १ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको अधिकारीले बताए। यो क्षेत्रको वितरण प्रणाली भूमिगत बनाउन भारतीय निर्माण कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडले गतवर्ष ठेक्का पाएको थियो।

फेरि सडक अस्तव्यस्त भएको आम गुनासो
विद्युत तार भूमिगत गर्नेक्रममा अहिले सडक खन्नेक्रम बढेको र त्यसले अस्तव्यस्तता निम्ताएको भन्दै गुनासो सुनिन थालेको छ। यो आयोजनाका लागि सडक खन्दा ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ (एचडिडि) प्रविधि को प्रयोग गर्ने भनिएपनि विभिन्न प्राविधिक समस्या आईलागेको भन्दै अहिले अधिकांश ठाउँहरुमा सडक खनेर (ओभर कट) गरेर काम भईरहेको छ। विद्युत तार भूमिगत गर्नका लागि ठेक्का सम्झौतामा नै सकेसम्म भित्रभित्रै खन्ने अर्थात एचडिडि प्रविधिबाटै काम गर्ने भनिएको थियो।

कम्तिमा ७० प्रतिशत भित्रभित्रै खन्ने र ३० प्रतिशत बाहिरबाटै खन्ने (ओभरकट) भनेर सम्झौता गरिएपनि विभिन्न प्राविधिक कठिनाई आइलागेपछि अहिले धेरैजसो स्थानहरुमा ओभर कट गरेर नै तार बिच्छाउन थालिएको छ।

Xtrem
Xtrem

भित्रभित्रै खन्ने भनिएका स्थानमा पनि प्राविधिक समस्या देखिएर बाहिरबाटै खन्नु परेको श्रेष्ठ बताउँछन्। महाराजगंज वितरण केन्द्रअन्तर्गतका क्षेत्र हेर्ने आयोजना प्रमुख अधिकारी पनि एचडिडी प्रविधिबाट ढिलो काम हुने, ड्रिलिङ मेसिन नै भाँचिने, जमिनमुनि रहेको खानेपानी, ढल लगायतका पाइपमा असर पर्नेलगायतका समस्या देखिएको बताउँछन्। सडक खन्ने क्रममा खानेपानीका पाइप फुट्दा ठेकेदार कम्पनीले नै बनाउने गरी प्राधिकरणले सम्झौता गरेको थियो। यसकारण ठेकेदार कम्पनीले पनि एचडिडीभन्दा ओभरकट प्रविधिमार्फतलाई नै काम गर्न खोजेको देखिन्छ। 

अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली निकै अस्तव्यस्त रहेका कारण प्राधिकरणले उच्च प्रविधियुक्त भूमिगत र स्वचालित विद्युत वितरण प्रणाली निर्माण शुरु गरेको हो। एसियाली विकास बैंकको आर्थिक सहयोगमा ३२ महिना अवधिमा सम्पूर्ण काम सक्नेगरी पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगंज वितरण केन्द्र जोड्ने गरि भुमिगत विद्युत प्रशारण प्रणाली निर्माण हुँदैछ। 

पहिलो चरणमा काठमाडौं उपत्यकामा उच्च प्रविधियुक्त भूमिगत वितरण प्रणाली लागू गर्ने र विस्तारै अन्य महानगरपालिका र उपमहानगरपालिकामा पनि भूमिगत सँगसँगै स्वचालित वितरण प्रणाली र स्मार्ट मिटर कार्यान्वयनमा ल्याइनेछ। यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना प्राधिकरणको रहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनको जितमा यमलको २ गोल
चार वटा संसदीय समितिको बैठक बस्दै
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै बुधबार, असोज १४, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्