• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

दुईपांग्रे विद्युतीय सवारी : दर्जन बढी ब्रान्ड, बिक्रीमा छैन उत्साह

अधिकांश विनादर्ता सञ्चालन
64x64
नेपाल लाइभ बुधबार, पुस २२, २०७७  १५:३१
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- विद्युतीय सवारीप्रति उपभोक्ताको चासो बढ्दै गएको छ। चारपांग्रे विद्युतीय सवारीको जति चासो देखिएको छ, दुईपांग्रेमा त्यति छैन। नेपाली बजारमा ५/६ वर्षअघिदेखि विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएको छ। तर जति ब्रान्ड भित्रिएका छन्, त्यस अनुसारको बिक्री भने हुन नसकेको व्यवसायीहरु नै बताउँछन्। 

नेपाली बजारमा हाल बेलादेखि टेल्जी, वकिनावादेखि एनआइयुसम्मका दर्जन बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल उपलब्ध छन्। हालै मात्र 'प्योर' ब्रान्डको विद्युतीय स्कुटर भित्रिएको छ। दर्जन बढी ब्रान्डका दर्जनौं मोडल उपभोक्ताको रोजाइका लागि उपलब्ध छन्। तर त्यसरी उपलब्ध भएपनि उपभोक्ताको रोजाइमा भने पर्न नसकेको एक विद्युतीय स्कुटर बिक्रेताले बताए। 

‘पेट्रोलबाट चल्ने मोटरसाइकल स्कुटरको बोलवाला रहेको हाम्रो बजारमा विद्युतीय मोटरसाइकल स्कुटरले अझै संघर्ष नै गरिरहनु परेको छ,’ ती व्यवसायीले भने, ‘ब्रान्ड र तिनले उपलब्ध गराएका मोटरसाइकल स्कुटरको छनोट पर्याप्त भए पनि उपभोक्ताले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकललाई विश्वास गरिनसकेको देखिन्छ।’ विद्युतीय स्कुटर तथा मोटरसाइकलमा उपलब्ध पावर र रेन्ज नै उपभोक्ताले किन्न नआँट्नुको मुख्य कारण भएको उनको भनाइ छ। 

पछिल्लो समय भित्रिएका केही ब्रान्डका स्कुटरमा पावर केही सुधार भए पनि रेन्जमा भने खासै सुधार भएको छैन। एक पटक फुल चार्ज गर्दा ५०/६० देखि १ सय किलोमिटरसम्म रेन्ज दिने स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। 

यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्ताको छुट्टै तथ्यांक नराखेको भए पनि त्यस्ता सवारीको दर्ता ज्यादै न्यून भएको कार्यालयले जनाएको छ। ‘हामीले विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्ताको छुट्टै तथ्यांक त राखेको छैन,’ कार्यालय प्रमुख दीपक पोख्रेलले भने, ‘तर मासिक रुपमा दर्ता हुने मोटरसाइकल तथा स्कुटरको तथ्यांकमा विद्युतीयको संख्या नगन्य रहेको पाउँछौं।’ धेरैले विद्युतीय स्कुटर दर्ता गर्नु नपर्ने भन्दै त्यसै गुडाउने गरेको पाइएको छ जुन गलत भएको पोख्रेलको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यता विद्युतीय स्कुटर तथा मोटरसाइकलको रिसेल भ्यालूसमेत न्यून हुने विक्रेताहरुको भनाइ छ। विद्युतीय सवारीको सबैभन्दा धेरै खर्च लाग्ने तथा महत्वपूर्ण कुरा भनेको ब्याट्री नै हो। विद्युतीय सवारीमा प्रयोग भएका ब्याट्री आयु ७/८ वर्षसम्म हुने गरेको छ। केही कम्पनीले भने १० वर्षसम्म ब्याट्रीको आयु भएको दाबी गर्दै आएका छन्। 

सवारीको लागतको ४० प्रतिशतभन्दा बढी ब्याट्रीका लागि लाग्ने विद्युतीय सवारी उत्पादकहरुको भनाइ छ। सुरुवाती चरणमै भएकाले विद्युतीय स्कुटर तथा मोटरसाइकलको सेकेन्ड ह्यान्डमा कारोबार भएको छैन। सेकेन्ड ह्यान्डमा कारोबार हुने हो भने विद्युतीय सवारीको रिसेल भ्यालू निक्कै कम हुने एक बिक्रेताले बताए। ‘कम बिक्री भएकाले रिकन्डिसन बिक्रीका लागि नआएर विद्युतीय मोटरसाइकल तथा स्कुटरको मूल्यांकन आएको हो,’ ती बिक्रेताले भने, ‘विद्युतीय सवारीको सेकेन्डह्यान्ड बजार उत्साहजनक हुने देखिँदैन।’ 

बिना दर्ता सञ्चालन
सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा निश्चित पावर उत्पादन गर्ने मोटरबाट चल्ने सवारी अनिर्वाय रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। विभागमा यातायात व्यवस्था विभागले बिना दर्ता गुडाइएका विद्युतीय स्कुटर तथा मोटरसाइकल नियन्त्रणमा लिएर दर्ता गराउँदै आएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर हाल यातायात कार्यालयहरु प्रदेश मातहतमा भएकाले यसको अनुगमन हुन सकेका छैन। पेट्रोलबाट गुड्ने स्कुटर तथा मोटरसाइकलसरह नै गुड्ने विद्युतीय स्कुटर तथा मोटरसाइकलले दुर्घटना गराए त्यस्ता सवारीलाई नियन्त्रण लिन अप्ठेरो पर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्