काठमाडौं- दसैंको उल्लास सुरु भइसकेको छ। बुधबार विजयादशमीको सातौं दिन अर्थात् फूलपाती हो।
फूलपातीका दिन दुर्गामाताको स्वरुप कालरात्रीको पूजा आराधाना गरी र दशैंघरमा फूलपाती भित्र्याई मनाउने गरिन्छ। फूलपातीको फूजा कसरी गर्ने भन्नेबारे पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराई यसो भन्छन्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।