काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा छलफल जारी छ।
प्रचण्डलाई भेट्न ओली बिहान उनको निवास खुमलटार पुगेका थिए। पार्टी विवाद बढदै जाँदा ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्डनिवास पुगेका हुन्।
प्रचण्ड–नेपाल पक्षले शुक्रबार प्रदेश १ अन्तर्गतका जिल्ला अध्यक्ष र सचिवको भेला पेरिसडाँडामा बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।