पार्टीमा एकले अर्को पक्षको विरोध गर्ने क्रम बढ्दै गएपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘नेता कमरेडहरुलाई मेरो विनम्र अनुरोध यो छ कि आलोचना र विरोध गर्दा यति ख्याल गर्नोस् कि परिस्थिति बदलिएपछि त्यसले तपाईलाई नगिज्याओस्।’
नेता कमरेडहरुलाई मेरो विनम्र अनुरोध यो छ कि आलोचना र विरोध गर्दा यति ख्याल गर्नोस कि परिस्थिति वदलिएपछि त्यसले तपाईलाई नगिज्याओस्।
Posted by Shankar Pokhrel on Friday, December 18, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।