काठमाडौं- महान्यायाधिवक्ता कार्यालयको भवन तीन वर्षमा निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको छ। ७३ करोड ६९ लाख ३५ हजार २ सय रुपैयाँ पैसा मात्र (भ्याटबाहेक) मा उक्त भवन निर्माणको सम्झौता भएको थियो।
२ वर्ष ६ महिनामा काम सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको थियो। २०७५ असोज २४ गते भवनको शिलान्यास भएको थियो। वेसमेन्टसहित आठ तलाको भवन, अडिटोरियम हलसहित भवन शर्मा एन्ड शर्मा जेभीले बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।