• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सबै चिनी उद्योगी काठमाडौंमा, तीन जिल्लाबाट जारी भयो पक्राउ पुर्जी

64x64
नेपाल लाइभ बुधबार, पुस १, २०७७  १८:०५
1140x725

काठमाडौं- उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उखु किसानको जाहेरीपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो। 

मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिलका संचालन राकेश कुमार अग्रवाल, जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालक विशाल अग्रवाल, अनुज अग्रवाल र हितेश गोल्छा तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले लुम्बनी चिनी मिलका संचालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको प्रमुख जिल्ला अधिकारी सुदेन्द्र पौडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘अन्नपूर्ण सुगर मिलका संचालकलाई पक्राउ गर्न आज पुर्जी जारी भएको छ‚’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

सर्लाहीकै अरु चिनी उद्योगले पनि किसानको बक्यौता रकम तिर्न बाँकी भएपनि अरु उद्योगका संचालकविरुद्ध भने पक्राउ पुर्जी जारी नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

त्यस्तै श्रीराम सुगर मिलका संचालनविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘जाहेरी लिएर अदालतमा पेश गरेका छौं। त्यहाँबाट पक्राउ पुर्जी जारी हुन्छ। आजको कार्यालय समय सकियो। तर पनि हामी आजै पक्राउ पुर्जी आजै जारी गर्ने प्रयासमा छौं‚’ उनले भने‚ ‘उद्योगीहरु काठमाडौं मै छन। पक्राउ आदेश जारी भएपछि प्रहरीले पक्राउ गर्छ।’

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले लुम्बिनी चिनी मिलका संचालकविरुद्ध आजै पक्राउ पुर्जी जारी हुनसक्ने बताए। ‘हामीले किसानलाई जाहेरी दिनका लागि सहजीकरण गरिदिएका छौं। जाहेरी जिल्ला प्रशासनबाट जिल्ला अदालतमा गइसकेको छ। लुम्बिनी चिनी कारखानाको जाहेरी आजै आएको कारण यो विषय अदालतमा गइसकेको छ‚’ उनले भने। तर आज इन्दिरा सुगर मिलविरुद्ध जाहेरी नआएका कारण पक्राउ पुर्जी जारी गर्न नसकिएको उनले बताए।

यद्यपि, इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका संचालक एउटै व्यक्ति भएका कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

किसानको रकम नतिर्ने सबै चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएपनि व्यापारीहरु काठमाडौंमा भएका कारण प्रहरी प्रशासनले अन्तरजिल्ला समन्वयमार्फत पक्राउ गर्न लागेको हो। मंगलबार साँझसम्ममा कुनैपनि व्यापारी पक्राउ भने परिसकेका छैनन्।

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक
पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो
सुनचाँदीको मूल्य घट्यो
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०,... मंगलबार, चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५,... शनिबार, चैत ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५,... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक बिहीबार, चैत २६, २०८२
पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो बिहीबार, चैत २६, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, चैत २६, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्