फाइल तस्बिर
काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्।
बैठक बिहान साढे १० बजे बालुवाटारमा बाेलाइएकाे हाे।
बैठकमा समसामयिक विषयमा निर्णय लिइने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।