काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक अपरान्ह ४ बजे बस्न लागेको हो।
मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।