• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मृत्युनजिक पुगेर नापे सगरमाथा, पुरस्कार आश्वासन मात्रै

64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  १८:५७
1140x725

काठमाडौं- २०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई बिदाइ गरे। टोलीलाई प्रधानमन्त्री ओलीको बिदाइले टोली उत्प्रेरित भएको थियो। नापी विभागका उपसचिव खिमलाल गौतम र रविन कार्कीसहित चार जना सदस्य थिए। सगरमाथाको उचाइ नाप्न जाँदा थुप्रै कठिनाइ उनीहरूले भोगे।

बिदाइका क्रममा प्रधानमन्त्री ओलीले दिएको उत्प्रेरणासँगै राष्ट्रिय दायित्व गौतम र कार्कीले दुवैले स्मरण गरे। साहस बटुले। आफ्ना चरम कठिनाई बिर्सिए र कठिनाइको यात्रातिर अझै अघि बढे। सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको तल्लो बेस क्याम्पमा रहेर सगरमाथाको चुचुरोमा पुग्नेलाई साथ दिए। 

नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङजाङ्बु शेर्पा सरकारी टोलीसँगै आरोहरणमा संलग्न रहे। आरोहण गर्ने चुनौती त थियो नै, मापन गर्नु अर्को 'महाचुनौती' थियो। अर्को तर्फ मापनका लगिएका साधनहरुको प्रयोग गर्नुका साथै बचाउनुपर्ने चुनौती पनि थियो। चार्ज र परीक्षण गरिरहनुपर्ने समस्या पनि थियो। ‘रिर्फेसमेन्ट स्टेसन’ तय गर्नु सजिलो काम थिएन। 

चार सदस्यीय सरकारी टोलीमा रहेका कर्मचारीकै कठिन कार्यले नापेको सगरमाथाको उचाइ मंगलबार सार्वजनिक भएको छ। नापी विभागमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ४ कर्मचारीको मुक्तकण्ठाले प्रशंसा गरे। चारै जनालाई सार्वजनिक सम्मान पनि गरियो। 

तर थुप्रै कठिनाइ खेप्दै सगरमाथाको उचाइ मापन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेका टोलीलाई सरकारले पूर्वघोषणा गरेको १० लाख उपलब्ध गराएको छैन। मापन टोलीका प्रमुख गौतम सरकारी आश्वासनको कार्यान्वयन हुनेमा आश्वस्त छन्। उद्देश्य पूर्ति गरेकैप्रति उनी सर्वाधिक खुसी छन्। उनी भन्छन्, ‘उचाई मापन गर्नु नै मूल उद्देश्य थियो। सरकारले पनि हाम्रो उचित मूल्यांकन गर्ला। देशको काम गरेका हौं। हाम्रो व्यक्तिगत काम होइन।' सरकारले सगरमाथाको मापनका लागि १७ करोड छुट्याएको थियो।

२०७५ को चैत २७ आरोहण सुरु गरेको टोलीलाई मौसमले साथ नदिँदा अनेक हन्डर खाएको थियो। मौसमकै कारण क्याम्पमा तलमाथि गर्नुपरेको गौतमले सुनाए। ८ जेठ ०७६ को बिहान ३ बजे आसपास शिखरमा पुगेका थिए। सगरमाथाको चुचुरोमा पुग्न उनीहरूलाई काठमाडौँ छोडेको दिनबाट ४१ दिन लागेको थियो। योजनाअनुसार शिखरमा मौसमका कारण सम्भव नभएको गौतमले सुनाए।

शिखरमा पुगेर ओर्लन पाउने सुविधा उनीहरुलाई थिएन। सगरमाथाको मापन गर्नु थियो। त्यसका लागि उनीहरू १ घन्टा १६ मिनेट शिखरमा रहे। कति समय चुचुरोमा रहेको जिपिएसले खुलाउने भएकाले नपुगी फर्केने छुट टोलीलाई झनै थिएन। चुनौतीको पर्खाल पार गर्न नसक्ने कि मर्ने कि असफल भएर फर्केने भन्दा अन्य विकल्प नरहेको गौतमले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

निजामती कर्मचारीको टोलीबाट गौतम सन् २०११ मा पनि सगरमाथा चढेका थिए। टोलीका अर्का सदस्य कार्कीका लागि आरोहण नितान्त नयाँ थियो। अक्सिजनको कमीले गर्दा पटकपटक फर्केन सोच नपलाएको होइन। आरोहण गर्नुअघि प्रधानमन्त्रीले बिदाइमा दिएको मन्तव्य स्मरण गर्थे। तत्कालीन परिवेश सम्झदै कार्की भन्छन्, ‘अक्सिजनको अभावले बोल्न सकिने अवस्था हुँदैन। अब मरिने हो कि भन्ने पनि लाग्यो। जानुअघि प्रधानमन्त्रीको बिदाइ सम्झें। हिम्मत गरें।'

सगरमाथाको चुचुरोमा पुगेर फर्केलगत्तै उनीहरूमध्ये ३ जनालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। हिउँको अत्यधिक चिसोपना 'फ्रस्टबाइट' लगायतका समस्या भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो। 

पूर्व मुख्यसचिव लिलामणि पौडेलले गौतम र कार्कीको जीवनलाई नयाँ जीवनको संज्ञा दिए। पौडेलकै अगुवाइमा सन् २०११ मा कर्मचारीको टोली सगरमाथा चढेको थियो। मापनको तथ्यका लागि वस्तुगत जानकारी हुनुपर्छ भन्ने मान्यताले नै मापनको पहल त्यसबेलादेखि गरिएको उनले सुनाए। ‘ओलम्पिक टर्च सगरमाथा पुर्‍याउन खोज्दा हाम्रो त केही क्षमता नै नभएको देखियो,’ पूर्वमुख्यसचिव पौडेलले भने, ‘वस्तुगत जानकारी हामीमा पनि हुनुपर्छ भनेर नै सगरमाथा चढ्न पहल भएको थियो।’ त्यसबेलाको जगमै अहिले उपलब्धि हात पारेको पौडेलको बुझाइ छ।

Xtrem

Xtrem

मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रूपमा सगरमाथा (चोमोलोङ्मा)को नयाँ उचाइ ८, ८४८.८६ मिटर घोषणा गरेका थिए।

सगरमाथा मापनको इतिहास
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुनः इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए। तर, ती सबैले फरकफरक मापन निकालेका थिए। 

वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडौंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो। त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए। यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो। 

२०७५ चैत २७ गते प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्