• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यी १२ रंगशालामा हुँदैछ विश्वकप फुटबल २०१८

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  ०८:०१
1140x725

एजेन्सी– रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ सुरु हुन अब ३७ दिन बाँकी छ। प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन्। ३२ टिमबीच ६४ खेल हुनेछ। ६४ खेल रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा हुनेछ। आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकपका १२ रंगशालाका यस्ता छन् :

लुज्निकी रंगशाला, मस्को 


आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुने यो रंगशाला मस्कोमा अवस्थित छ। ८० हजार दर्शक क्षमता भएको यो रंगशालामै फाइनल खेल सञ्चालन हुनेछ। यो मैदानमा विश्वकप २०१८ उद्घाटन र फाइनल खेलसहित ७ खेल हुनेछन्।

विश्वकपका लागि यो रंगशालाको पुनर्निर्माण सन् २०१३ मा थालिएको थियो। यही रंगशालामा सन् १९८० को ओलम्पिक गेम्सका मुख्य इभेन्ट भएका थिए। मैदानलाई यसअघि सिएसकेए मस्को र स्पार्टक मस्कोले होम ग्राउन्डको रुपमा प्रयोग गरे पनि अहिले रसियाको राष्ट्रिय टिमको होम मैदानको रुपमा लिने गरिएको छ। सुरुमा कृत्रिम घाँस भएको यो मैदानमा अहिले भने प्राकृतिक घाँस छ। 

स्पार्टक रंगशाला, मस्को


स्पार्टक रंगशालामा रसिया विश्वकपका ५ खेल सञ्चालन हुनेछन्। ४५ हजार दर्शक क्षमता भएको मैदानमा विश्वकपका समूह चरणका ४ र प्रिक्वार्टरफाइनलका एउटा खेल हुनेछ। यो मैदान रसियन क्लब स्पार्टक मस्कोको घरेलु मैदान हो। १९२२ मा निर्माण गरिएको मैदान सन् २०१० मा पुनर्निर्माण गरिएको थियो। सन् २०१४ देखि रंगशालाको औपचारिक उद्घाटन गरिएको थियो। 

सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग


लुज्निकी जस्तै यो रंगशाला पनि रसिया विश्वकपका सर्वाधिक ७ खेल सञ्चालन हुनेछन्। रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ। यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो। यो सेन्ट जेनिट पिटर्सवर्ग क्लबको घरेलु मैदान हो। १.१ बिलियन डलर निर्माण खर्च भएको रंगशालाको गत वर्ष उद्घाटन भएको थियो।

Ncell 2
Ncell 2

फिस्ट ओलम्पिक रंगशाला, सोची 


सोची सहरमा अवस्थित फिस्ट ओलम्पिक रंगशालामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन्। प्राकृतिक घाँस रहेको मैदानमा एक क्वार्टफाइनलको खेल तथा बाँकी समूह चरणका खेल हुनेछन्। रंगशालामा ४८ हजार दर्शक अट्छन्। यो रंगशाला सन् २०१४ को विन्टर ओलम्पिकका लागि निर्माण गरिएको हो। यहीँ सोची ओलम्पिकको उद्घाटन र समापन समारोह भएको थियो।

कसमस एरेना, सामरा


सामरा सहरमा रहेको कसमस एरेनामा विश्वकपका ६ खेल सञ्चालन हुनेछन्। जसमा एक क्वार्टरफाइनलको खेल पनि सञ्चालन हुनेछ। रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ। मैदानमा प्राकृतिक घाँस रहेको छ। मैदान सन् २०१४ मा निर्माण सुरु भएको रंगशाला यही महिना तयार भएको हो। रंगशाला निर्माणमा ३ सय २० मिलियन डलर खर्च भएको थियो। 

काजन एरेना, काजन

 
काजन सहरमा अवस्थित काजन एरेना रंगशाला ४५ हजार दर्शक क्षमता भएको रंगशाला हो। यो रंगशालामा पनि क्वार्टफाइनलका एक खेलसहित ६ खेल हुनेछन्। २०१० मा निर्माण सुरु गरेर २०१३ मा सकिएको रंगशालाको लागत ४ सय ५० मिलियन डलर रहेको छ। रंगशालाबाहिर युरोपकै ठूलो स्क्रिन छ। प्राकृतिक घाँस भएको मैदानमा कन्फेडेरेसन कपका ४ खेल भएका थिए। 

रोस्टोभ एरेना, रोस्टोभ


रोस्टोभ सहरको यो रंगशालामा विश्वकपका प्रिक्वार्टरफाइनलका एक खेलसहित ५ खेल सञ्चालन हुनेछ। रंगशालाको दर्शक क्षमता ३७ हजार रहेको छ। २०१४ मा निर्माण सुरु गरिएको मैदानमा प्राकृतिक घाँस छ। 

भोल्गोगार्ड एरेना, भोल्गोगार्ड 


भोल्गोगार्ड मैदानमा विश्वकपका ४ खेल सञ्चालन हुनेछन्। यहाँ समूह चरणका खेल मात्र हुने तय छ। रंगशालाको दर्शक क्षमता ४५ हजारभन्दा बढी छ। सन् २०१५ मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण यही वर्ष सकिएको थियो। 

निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड


निज्नी नोवगोरोड सहरमा अवस्थित रंगशालाको दर्शक क्षमता ४४ हजार ८ सय रहेको छ। रंगशालामा विश्वकपकको एक प्रिक्वार्टफाइनल खेलसहित ५ खेल सञ्चान हुनेछन्। सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो। यो मैदान रसियन क्लब एफसी रोस्तोफको होम मैदान हो। 

मोर्डोभिया एरेना, सारान्सक 


सारान्सक सहरको रंगशाला मोर्डोभिया एरेनामा विश्वकपका ४ खेल सञ्चालन हुनेछन्। यो मैदानमा समूह चरणका मात्र खेल सञ्चालन गर्ने तय छ। रंगशालाको दर्शक क्षमता ४४ हजार रहेको छ। सन् २०१० मा निर्माण सुरु गरिएको मैदान अप्रिल २०१८ मा सकिएको थियो। मैदान निर्माणका लागि ३ सय मिलियन डलर खर्च भएको थियो। 

सेन्ट्रल रंगशाला, एकाटेरिङवर्ग 


एकाटेरिङवर्ग सहरको सेन्ट्रल रंगशालामा विश्वकपका समूह चरणका ४ खेल हुनेछन्। सन् १९५७ मा निर्माण गरिएको यो रंगशाला सन् २०१४ देखि पुनर्निर्माण थालिएको थियो। सन् २०१७ मा पुनर्निर्माण सकिएको मैदानको दर्शक क्षमता ३५ हजार रहेको छ। 

किलिनिङगार्ड रंगशाला, किलिनिङगार्ड


किलिनिङगार्ड सहरको यो रंगशालाको दर्शक क्षमता ३५ हजार रहेको छ। यहाँ विश्वकपका समूह चरणका ४ खेल हुनेछन्। सन् २०१६ मा निर्माण सुरु गरिएको मैदान भरखरै सम्पन्न भएको हो। मैदानको निर्माणका लागि २ सय ५७ मिलियन युरो खर्च लागेको थियो। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
भारतको अनुमति थप १५ दिन २४ सै घण्टा नेपाललाई विद्युत् निर्यात गर्न भारतको अनुमति
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी सोमबार, चैत १६, २०८२
भारतको अनुमति थप १५ दिन २४ सै घण्टा नेपाललाई विद्युत् निर्यात गर्न भारतको अनुमति सोमबार, चैत १६, २०८२
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सोमबार, चैत १६, २०८२
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस सोमबार, चैत १६, २०८२
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्