• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने सबै धरौटीमा छुटे, उनी भन्छन्- अदालतको आदेशले निराश छु

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १६, २०७७  १५:१७
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई सांघातिक हमला गर्ने सबै आरोपितहरु धरौटीमा छुटेका छन्। 

दुई मुख्य अभियुक्तलाई काठमाडौं जिल्ला अदालतवाट सोमबार धरौटीमा छुटेका थिए। उनीहरुसँग अदालतले जनही ५५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटी बुझाएर उनीहरु सोमबार नै छुटेका छन्। 

अभियुक्त  हरि आचार्य र योगेन्द्र रावललाई न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको र धरौटी रकम बुझाएर छुटेको जिल्ला अदालतका श्रेस्तेदार भीम निरौलाले बताए।  

उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई २० असोजमा विश्वविद्यालय परिसरमै अचेत हुने गरी हमला गरिएको थियो। प्रहरीले फरार अभियुक्तको रूपमा मुद्दा अदालतमा बुझाएको थियो।  

घटनामा संलग्न भन्दै प्रहरीले सात जनाविरुद्ध ज्यानमुद्दा चलाएको थियो। दुई हप्ता अस्पताल भर्ना भएका चलाउनेको दाहिने खुट्टा अपरेसनपछि समेत अझै पनि राम्रोसँग हिँड्डुल गर्न सक्दैनन्। उनलाई अर्धचेतन अवस्थामा आक्रमणकारीले छाडेर भागेका थिए।  यसअघि कात्तिक अन्तिम साता पाँच आरोपितहरु धरौटीमा निरौलाकै इजलाशबाट रिहा भएका थिए। 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दुई अभियुक्त धरौटीमा रिहा भएपछि न्यायााधीशविरुद्ध न्याय परिषदमा उजुरी पनि गरिएको थियो। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश निरौलाको ईजलाशले उनीहरुलाई जनही ५० हजार धरौटीमा रिहा गरेको थियो। ज्यान मार्ने प्रयासको घटनाका अभियुक्तलाई सामान्य धरौटीमा रिहा गरेको भन्दै चलाउनेले न्यायपरिषदमा न्यायाधीविरुद्ध उजुरी दिएका थिए।

निरौलाको आदेशपछि ज्यान मार्ने उद्योगका अभियुक्त  सिरहा असनपुर– ९ का २३ वर्षीय रुपेश साह, २४ वर्षीय रविकुमार लामा, २३ वर्षीय निरज रानामगर र झापा गौरादह–५  का २३ वर्षीय सयुस भनिने सयुज श्रेष्ठ धरौटी बुझाएर छुटेका थिए। सोमबार हरि आचार्य र योगेन्द्र रावल रिहा भएका हुन्।  

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला अदालतका अनुसार घटनामा संलग्न  भएको आरोपमा मुद्दा दायर भएका साह र लामा ५०–५० हजार , रानामगर ३५ हजार र श्रेष्ठ ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। आचार्य र रावल ५५ हजार धरौटीमा रिहा भएका हुन्। आचार्य र रावल दुवै विश्वविद्यालयमा नेविसंघका नेता हुन्।

ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै प्रहरीले ज्यानमुद्दाको अभियोग लगाएको थियो। निरौलाले अभियुक्तलाई धरौटीमा छोड्न आदेश दिन थालेलगत्तै सरकारी वकिलको कार्यालयले तिहारअघि नै पाटन उच्च अदालतमा आदेश बदरका लागि निवेदन दिएको थियो। 

चलाउनेलाई आक्रमण गर्न भाटा, रडलगायतका सामग्री प्रयोग गरिएको आरोपपत्रमा दावी गरिएको छ।  सीसीटीभी फुटेजमा समेत प्रहरीले पक्राउ गरेका अभियुक्त घटनास्थलमा देखिएको प्रमाण प्रहरीले अदालतमा बुझाएको थियो। 

अदालतको आदेशले न्याय महशुस भएन : चलाउने 
अदालतले सबै अभियुक्तहरुलाई धरौटीमा छाडेपछि उपप्रध्यापक चलाउने न्याय नपाएको महशुस भएको बताए। ज्यान मार्ने नियत राखेर गरेको आक्रमणमा अदालतले हलुका रुपमा लिएर छोडेको तर फैसला नभएकाले अझै न्याय पाउने आशमा रहेको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘आक्रमणकारीलाई धरौटीमा छोड्ने जिल्ला अदालतको निर्णयले  निराश छु,’ उनले भने।  फैसला हुन बाँकी रहेकाले अहिले धेरै नबोल्ने उनको  भनाइ थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्