• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा किसान आन्दोलन : रातभर सडकमै बास, एक महिना आन्दोलन गर्ने चेतावनी 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १२, २०७७  ०७:३५
1140x725

नयाँदिल्ली–भारतमा सरकारी तीन कानुनको विरोधमा सडकमा उत्रेका किसानले आन्दोलनको पहिलो रात सडकमै बिताएका छन्। कृषि कानुनको विरोधमा नयाँदिल्लीसम्म पुगेर प्रदर्शन गर्ने लक्ष्यका साथ उनीहरु सडकमा ओर्लिएका हुन्। उनीहरुलाई  फर्काउने प्रयास प्रहरीले धेरै गरेको थियो। तर उनीहरु निरन्तर अघि बढिरहेका छन्।

‘चलो दिल्ली’ नारासहित ५० हजार किसान सडकमा उत्रिएका छन्। रोविनदिप सिह नामका एक किसानले समाचार एजेन्सी एएनआइसँग आफूहरुले एक महिना आन्दोलन गर्न सक्ने चेतावनी दिए। ‘हामीसँग एक महिनालाई पुग्ने खानेकुरा छन्,’उनले भने, ‘खाना वनाउने र अन्य सामान पनि हामीसँग छन्।  हामीसँग  ठण्ठीबाट बँच्न कम्वल पनि छ।’
५० हजार किसान किन जाँदैछन् दिल्ली ?

‘दिल्ली चलो’ अभियानअन्तर्गत दशौँ हजारको संख्यामा किसानहरु सरकारको विरोध गर्दै राजधानी दिल्लीतर्फ लाग्ने क्रममा शुक्रवार पनि जारी रहने बताइएको छ। उनीहरुलाई फर्काउने सरकारको प्रयास असफल भईरहेको छ। 

५० हजारको संख्यामा हरियाणाबाट उनीहरु दिल्लीतर्फ मार्च गरिरहेका हुन्। यस्तो मार्च अन्य सहरबाट पनि सुरु भएकाले दिल्लीमा ठूलो मात्रामा किसानको जमघट हुने देखिएको छ। कोरोना महामारीका बीचमा यत्रो संख्यामा जुलुस र प्रदर्शन भए पनि नरेन्द्र मोदी सरकार अप्ठेरोमा पर्ने देखिएको छ। यो प्रदर्शनका कारण कोरोना संक्रमण थप अनियन्त्रित हुने देखिएको छ।  प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। तर उनीहरु त्यसलाई सहँदै अघि बढिरहेका छन्। प्रहरीले किसानलाई रोक्न अश्रु ग्याँस, पानीको फोहोरा  र सडक अवरोध गरेको थियो ।  प्रहरीसँग झडपको क्रममा  पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार भएको छ । बिहीबार दिनभर प्रदर्शन गरेका उनीहरुलाई दिल्लीको सिमानामा पर्ने एउटा पुलबाट प्रहरीले अघि बढ्न दिएको छैन ।

किसान अगुवाहरुले यस आन्दोलनमा ५० हजार भन्दा धेरै किसान सहभागी भएको दावी गरेका  छन् । सत्तारुढ दल भाजपाले भने प्रतिपक्षी दल कंग्रेसलाई आफ्नो स्वार्थका लागि किसानलाई उचालेको आरोप लगाएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

किसानहरुले दिल्लीको सिमानामा धर्ना दिईरहेका छन्। केही महिना अघिदेखि नै भारतका विभिन्न सहरमा किसानहरु सरकारको कृषि विधेयकको विरोधमा आन्दोलित बनेका थिए ।

यसै आन्दोलनलाई लिएर हरियणा र पन्जाबका मुख्यमन्त्रीहरुबीच मनमुटाव सुरु भएको छ। किसानको आन्दोलनलाई प्रहरीले बल प्रयोग गरी दबाएकोमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरलाई पन्जाबका मुख्यमन्त्रीले कडा आलोचना गरेका छन् ।

पन्जाबका मुख्यमन्त्री अमरेन्द्र सिंहले खट्टरलाई महामारीको बेलामा ‘सस्तो राजनीति’ गरेको भन्दै आलोचना गरेका थिए। मुद्दाबाट भागेर ट्वीट मात्रै गरिरहेको उनको भनाइ थियो। आन्दोलनमा पन्जाब र हरियाणाका किसानहरु पनि सहभागी छन्। 

Xtrem
Xtrem

बुधबारदेखि नै उनीहरुले दिल्लीका लागि मार्च गरेकोमा प्रहरीको अवरोधपछि सिमानामा रोकिएका छन्। तर बिहीबार दिउँसो दुई घण्टा लामो झडपको क्रममा ठूलो हताहत भएको विविसी हिन्दीले जनाएको छ । दिल्लीको सिमाना नजिकै २०० किमि टाढा पर्ने पुलमा किसानहरु रोकिएका छन् । उत्तर प्रदेश, हरियाणा, उत्तराखण्ड, राजस्थान, केराला र पन्जाबका किसानहरु प्रदर्शनमा सहभागी छन्।  
केन्द्रीय कृषि मन्त्री नरेन्द्र सिह तोमोरले किसानसँग वार्ता गर्न तयार रहेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन्। उनले सरकार वार्तावाटै किसानहरुको माग सम्वोधन गर्न तयार भएकाले आन्दोलनमा उत्रन आवश्यक नभएको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्