• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन उठ्ने गर्छ नेकपा सचिवालयको औचित्यमाथि प्रश्न?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ७, २०७७  १८:३७
1140x725
फाइल फोटो- नेकपा सचिवालय

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं महासचिव विष्णु पौडेलले केही दिनअघि सचिवालयकै औचित्यमाथि प्रश्न उठाउँदै सार्वजनिक अभिव्यक्ति दिए। उनले सचिवालय समस्या खडा गर्ने थलो भएको भन्दै यसको वैधता र औचित्यमाथि प्रश्न खडा भएको बताए। त्यसअघि उनले मंसिर ३ गतेको सचिवालय बैठकमा पनि सोही किसिमका अभिव्यक्ति दिएका थिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सचिवालय विघटन गर्नुपर्ने माग पनि उठ्ने गरेको छ। गत वैशाख र असारमा पार्टीभित्र विवाद चर्किएका बेलामा पनि कतिपय स्थायी कमिटी सदस्यहरुले यसको विघटन र पुनर्गठनको विषय उठाएका थिए।

असोज-कात्तिकमा सुरु नेकपा विवाद अहिले उत्कर्षमा पुगेको छ। नेकपामा 'पत्र-युद्ध'को अवस्था छ। प्रचण्डले ओलीको आलोचना गर्दै कात्तिक २८ गतेको सचिवालयको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसले संकटपूर्ण अवस्था सिर्जना भएको छ। ओलीले 'काउन्टर' प्रस्ताव ल्याउने भन्दै १० दिनका लागि बैठक स्थगित गरिएको छ। यस्तै विवादका बीच महासचिव पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका हुन्।

गत वैशाखमा पार्टी विवाद उत्कर्षमा पुगेका बखत स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सचिवालयले कुनै निर्णय गर्न नसकेको भन्दै विघटन गर्न माग गरेका थिए। पार्टीको महत्त्वपूर्ण निर्णय गर्न भन्दै सचिवालय गठन गरे पनि कुनै निर्णय गर्न नसकेको भन्दै औचित्य सकिएको उनको ठहर थियो।

त्यस्तै, गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै जनार्दन शर्माले पार्टी सचिवालयको कुनै अर्थ नभएको भन्दै विघटनको माग गरेका थिए। कोरोना महामारीमा बैठक बसेर महत्त्वपूर्ण निर्णय गर्न नसकेको भन्दै उनले सचिवालय खारेजीको माग गरेका थिए।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले भने सचिवालय महिला समावेशी नभएको भन्दै आलोचना गर्दै आएका छन्। समावेशीको सिद्धान्तलाई अवलम्बन नगर्ने सचिवालय विघटन नै गरे हुने उनीहले टिप्पणी छ।

सचिवालय विघटनको माग स्थायी कमिटीको जिम्मेवारीमा नेताहरुले सार्वजनिक मञ्च वा  सामाजिक सञ्जालमा समेत उल्लेख गर्दै आएका छन्। अहिले पनि पार्टी विवाद दुई अध्यक्षबाट हल हुन नसकेपछि सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुग्ने पक्कापक्की जस्तै छ।

पार्टीको अन्तरिम विधान–२०७५ ले सबैभन्दा शक्तिशाली निकायको रुपमा केन्द्रीय कमिटीलाई राखेको छ । सोही अन्तर्गत विधानको धारा १८ (ज) मा सचिवालयको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ। भनिएको छ-
१. केन्द्रीय कार्यालय सञ्चालन गर्ने,
२. केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने,
३. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने,
४. केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्याङ्कन प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलिट्ब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्ने,
५. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा सङ्गठनात्मक विषयमा निर्णय गर्ने,
६. आफूले गरेका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने,
७. समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने,
८. केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने,
९. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीप्रति उत्तरदायी रहने,
१०. केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य कमिटीका बैठक खासै नबस्ने भएकाले सचिवालय बैठक भने बेलाबखत बस्ने गरेको छ। तर, त्यो विवादको केन्द्र पनि हुँदै आएको छ। अर्कोतिर, अन्य कमिटी भने 'रबर स्टाम्प'को रुपमा देखिँदै आएका छन्। 

औपचारिक रुपमा बाहिर पार्टीका सबै निर्णय सचिवालयले गरेको देखिए पनि दुई अध्यक्ष र त्यसमा पनि पहिलो नम्बरका अध्यक्ष केपी ओलीले गर्दै आएको राजनीतिक विश्लेषक राजेन्द्र महर्जन बताउँछन्।

पार्टीमा ओलीले सबै शक्ति केन्द्रित गरी आफू अनुकूल निर्णय गर्न थालेपछि विवाद हुने गरेको हो।  नेकपामा  धेरै तहहरु संरचना निर्माण गर्ने नाममा एउटा व्यक्तिमा शक्ति केन्द्रिकृत भएपछि समस्या बढ्दै गएको महर्जनको ठम्याई छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत धेरै तह निर्माण नभएको बताउँदै महर्जनले धेरै तह निर्माण गर्नु आफैंमा केन्द्रित सत्ता अभ्यास उनको भनाइ छ।

‘नेकपामा बारम्बार सचिवालय विघटन गरौं। यसले कुनै निर्णय गर्न सकेन भन्ने सुन्ने गरिन्छ’, महर्जनले भने, ‘सचिवालयमा भएका नेताहरु सबै चुपचाप छन्। आफू अनुकूल निर्णय नभएका अरु नेताहरु विघटन गरौं भन्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीमा आफू अनुकुल निर्णय हुन छोडेपछि नेताहरुले सचिवालय विघटनको आवाज उठाउने गरेको महर्जनले बताए। नेकपा सचिवालय संरचना भए पनि हेडक्वार्टर जस्तै एउटै व्यक्तिमा शक्ति केन्द्रिकृत भएको उनले बताए।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:३७
  • #प्रचण्ड
  • #केपीओली
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्