काठमाडौं– चन्द्रागिरी नगरपालिका–१४ नैकापमा २३ वर्षीया युवती बलात्कृत भएकी छिन् ।
बलात्कारको आरोपमा नैकाप डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका–१३ भएका ३८ वर्षीय बीरबहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।