• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोना बिमा गर्ने २३ सय संक्रमितले दाबी पाउँदै, रिपोर्ट प्रमाणीकरणका लागि रोग नियन्त्रण महाशाखामा पठाइयो 

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २१, २०७७  ०७:३७
1140x725

काठमाडौं–बिमा समितिले कोरोना बिमा गर्ने २३ सय संक्रमितको दाबी भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको छ। बिमितले पेश गरेको पिसीआर रिपोर्ट प्रमाणीकरणका लागि कोरोना बिमा पुलमार्फत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

कागजपत्र पेश गर्ने बिमितले क्रमशः दाबी भुक्तानी पाउने उनले बताए। कोरोना संक्रमित १४ हजार ८७७ जनाले एक अर्ब ४३ करोड रुपैयाँका लागि दाबी गरेका छन्। अहिलेसम्म बिमा कम्पनीहरुले एक हजार ७५० जनालाई दाबी भुक्तानी गरेका छन्। उनीहरुले जम्मा १६ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेका छन्। 

कोरोना बिमा मापदण्ड नेपाल सरकारको पाेलिसी भएकाले सम्पूर्ण बिमितले दाबी पाउने नेपाल बिमक संघका प्रवक्ता चंकी क्षेत्रीले जानकारी दिए। महामारीको बिमा नहुने भए पनि बिमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो पोलिसी बिक्री गरेको उनले बताए। बिमितले  भुक्तानी गरेको प्रिमियमले नपुगे सरकारले दाबी भुक्तानी गर्ने भएकाले यो पोलिसी खरिद गरेकाले दाबी पाउने उनी बताउछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्नुभन्दा पहिला कोरोना बिमा गर्नेले बिमांक रकम बराबरकै दाबी पाउछन्। यस्तो रकम भदौ २८ गतेभन्दा अगाडि बिमा गर्नेले प्राप्त गर्न सक्छन्। मापदण्ड संसोधनपछि कोरोना बिमा गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

हाल बिमा कम्पनीमा ५० हजार रुपैयाँका लागि एक हजार ६० जनाले ५ करोड ३० लाख रुपैयाँको दाबी गरेका छन्। त्यस्तै एक लाख रुपैयाँका लागि १३ हजार ८१७ जनाले एक अर्ब ३८ करोड रुपैयाँको दाबी गरेका छन्। मापदण्ड संसोधनपछि बिमा गरेका बिमितमध्ये ८ जनाले २५ हजार रुपैयाँका दरले दुई लाख रुपैयाँका लागि दाबी गरेका छन्। 

बिमा समितिका अनुसार हालसम्म १७ लाख २ हजार ८२३ जनाले कोरोना बिमा गरेका छन्। बिमितबाट कम्पनीहरुले ९८ करोड २६ लाख रुपैयाँ संकलन गरेका छन्। नयाँ मापदण्ड अनुसार भने तीन लाख ५५ हजारले कोरोना बिमा गरेका छन्। उनीहरुमार्फत् २१ करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। बिमाको सिद्धान्त अनुसार धेरेको बिमा गर्ने र थोरैको जोखिम बहन हुन्छ। तर बिमा समितिले महामारीको बिमा गर्न खोज्दा समस्या आएको थियो।

सरकार आफैंले पोलिसीको दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि कम्पनीहरु दाबी भुक्तानी गर्न तयार भएका हुन्। मापदण्ड अनुसार सबैभन्दा पहिले प्रिमियमबाट दाबी भुक्तानी गरिन्छ। प्रिमियममार्फत् नपुगे २० वटा जीवन बिमा कम्पनीले एक अर्बको दायित्व बहन गर्नु पर्छ। त्यस्तै नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँ, बिमा मितिले एक अर्ब र महाविपत्ति कोषबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्छ। र यसबाट पनि भुक्तानी गर्न नपुगे सरकारले गर्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। 

तर बिमक संघका अनुसार बिमा कम्पनीले उठेको प्रिमियम रकमबाहेक अन्य दायित्व बहन गर्दैनन्। कम्पनीहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर पोलिसी बिक्री गर्ने तर घाटा खाएर पोलिसीको दाबी भुक्तानी नगर्ने प्रवक्ता क्षेत्रीले बताए। यो पोलिसी नेपाल सरकार मातहत गैसकेको हुनाले यसको दाबीको जिम्मेवारी नेपाल सरकारले लिने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाको बैठक || LIVE||
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने
सम्बन्धित सामग्री
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले स... मंगलबार, वैशाख २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा चार हजार चार सय रुपैयाँले बढेर तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक... मंगलबार, वैशाख २९, २०८३
कति पुग्यो अमेरिकी डलरको मूल्य ? युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस बुधबार, वैशाख ३०, २०८३
रुलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन कांग्रेसको माग बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्