• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला नेकपाको जम्बो केन्द्रीय कमिटी बैठक?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  १७:५५
1140x725
फाइल फोटो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकपछि अर्को गर्दै नयाँ विवादहरु उत्पन्न हुँदै गएकाले आगामी केन्द्रीय कमिटी बैठक अन्योल बढेको छ। पार्टी विवादसँगै कोरोना संक्रमण पनि बढ्दै गएकाले नेकपाको जम्बो केन्द्रीय कमिटी बैठक बस्ने/नबस्ने भन्ने विषयले प्रवेश पाएको हो।

गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकको निर्णयपछि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अन्तर पार्टी निर्देशनमा समेत कात्तिक १५ गतेदेखि १७ गतेसम्म तेस्रो केन्द्रीय कमिटी बैठक बस्ने उल्लेख थियो।

बैठकले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाएको थियो। अन्तर पार्टी निर्देशनले दिएको समय सीमाभित्र कुनै काम नभएकाले केन्द्रीय कमिटी बस्ने शंका उत्पन्न भएको हो। असोजभित्र पार्टी एकताका बाँकी सबै काम सम्पन्न गरी सबै ध्यान महाधिवेशनमा केन्द्रित गरिने भनिएको थियो। तर, पार्टी एकताका कामले एकता भएको २ वर्ष ५ महिनामा समेत पूर्णता पाएको छैन।

एकताका सबै काम पुरा नगरी पार्टीलाई महाधिवेशनमा कसरी केन्द्रित गर्न सकिन्छ भन्दै नेताहरुले प्रश्न उठाउन छन्।

यस्तै असोज महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने भनिएको थियो। अहिलेसम्म सदस्यता नवीरणको कामले समेत कुनै गति लिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीलाई जिवन्त राख्न तल्लो तहका नेता कार्यकर्ताभन्दा शीर्ष नेतृत्व नै गम्भीर हुनुपर्ने केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। ‘पार्टी अहिले पनि गम्भीर संकटमा फसेको छ। अब बचाउने कि सिद्धिन दिने त्यो दुई अध्ययक्षकै हातमा छ’, उनले भने, ‘पार्टी कमिटीले गरेका निर्णय नेतृत्वले मान्दै गए मात्रै पार्टी जिवन्त र चलायमान हुन्छ।

पार्टीले निर्णय गर्दै जाने, नेतृत्वले लत्याउँदै जाँदा पार्टी एकपछि अर्को चंगुलमा फस्दै गएका दीपशिखाले बताए।

नेकपाको विधान बमोजिम ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ। पार्टी एकता भएको २ वर्ष पाँच महिनामा पूर्ण बैठक एक पटक मात्रै भएको छ। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई उपस्थित गराई अध्यक्ष ओली प्रचण्डले सपथ मात्रै खुवाएर बैठक सकिएको थियो। यसअघि ०७६  माघ १५ गतेदेखि १९ गतेसम्म पूर्ण एजेण्डा सहित दोस्रो केन्द्रीय कमिटी बैठक बसेको थियो। त्यही बैठकले पार्टी र सरकारका विषयमा गम्भीर छलफल समेत गरेको थियो। बैठकबाटै पार्टी महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय समेत गरेको थियो।

Xtrem
Xtrem

अब फेरी ९ महिनापछि बस्न थालेको केन्द्रीय कमिटी बैठक बस्ने वा नबस्ने कुनै टुंगो नभएको हो। पार्टीमा कर्णाली प्रदेशमा देखिएका विवादका विषयमा अध्यक्ष ओली प्रचण्डबीच खटपट बढ्दै गएको छ। कर्णालीको विवाद टुंग्याउने विषयमा दुई अध्यक्ष एक मत नभएपछि विवाद सतहमै छताछुल्ल भएको छ। कर्णाली प्रदेशको विवादका बाछिटाले दुई अध्यक्षलाई समेत हानेकाले अब बस्ने केन्द्रीय कमिटी बैठकलाई समेत असर पार्न सक्ने नेताहरुले बताएका छन्।

यस्तै गत भदौ २६ गतेको स्थायी कमिटी र सचिवालय बैठकले गरेको निर्णयबाट प्रधानमन्त्री ओलीले कार्यन्वयन नगरी एकलौटी ढंगले राजदूत नियूक्ति र मन्त्रिपरिषद पुनर्गठन गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। त्यस विषयमा समेत दुई अध्यक्ष सहित वरिष्ठ नेता नेपालबीच ठोस समझादरी नबनेकाले केन्द्रीय कमिटी बैठकलाई असर पर्ने देखिएको हो। तर पार्टीलाई जिवन्त छ भन्ने देखाउन पनि केन्द्रीय कमिटी बैठक तोकिएकै समयमा हुनुपर्ने सापकोटाले बताए।

यस्तै केन्द्रीय कमिटी ४ सय ४७ जनाको जम्बो कमिटीलाई कोरोना महामारीमा बैठक बसाल्न समेत गाह्रो हुन सक्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए। ‘काठमाडौ उपत्यकामा दैनिक एक हजारभन्दा धेरै  कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले ४ सय ४७ जना केन्द्रीय सदस्य मात्रै होइन, पिए,पिएसो अरु सुरक्षाकर्मी पत्रकार गर्दा ठूलै जमघट हुन्छ’, रिजालले भने, 'सबै केन्द्रीय सदस्यलाई राखेर बैठक बसाल्न हल पाउन गाहो पनि छ।  बैठकले कोरोना जोखिम बढाउने भएकाले सर्न सक्छ।’

तर केन्द्रीय कमिटी बैठकका विषयमा भने अहिलेसम्म कुनै जानकारी वा निर्देशन नआएको रिजालले बताए।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:५५
  • #नेकपा
  • #नेकपा_विवाद
  • #Dasain_2077
  • #दसैं_२०७७
  • #नेकपा_केन्द्रीय_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
सम्बन्धित सामग्री
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य जापानका विभिन्न कम्पनीबाट कामदारको माग ल्याएर नेपाली म्यानपावर कम्पनीलाई उपलब्ध गराउने र रोजगारदाताले सम्पूर्ण खर्च व्यहोरेर कामदार... बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ ग... बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री शाह कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्