• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

लामो यात्रामा कार तथा मोटरसाइकल चलाउँदा यी कुरामा ध्यान पुर्‍याउनुस्

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  ११:५७
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण सार्वजनिक यातायात सकेसम्म कम चढ्नु उपयुक्त हुन्छ। सरकारले पनि भीडभाड नहुने गरी यात्रा गर्न सुझाव दिएको छ। त्यसैले यो वर्ष दसैं मनाउन सहरबाट गाउँ जानेहरु भएसम्म आफ्नै सवारीमा जानु उचित हुन्छ।

सवारी साधन चलाउँदा स–सानो कुरामा ध्यान नदिँदा दुर्घटना निम्तिन सक्छ। आफ्नो सवारी लिएर लामो यात्रामा निस्कनेहरुका लागि एकै पटक लामो यात्रामा निस्किँदा समस्या हुन सक्छ। त्यसैले सावधानीपूर्वक सवारी साधन चलाउनु जरुरी हुन्छ। मोटरसाइकल तथा गाडी चलाउँदा सानासाना कुराहरुमा ध्यान दिनुभयो भने दुर्घटबाट बच्न सकिन्छ।

यहाँ सवारी चलाउँदा सुरक्षित चालनका लागि ध्यान दिनुपर्ने कुरा बारे उल्लेख गरिएको छ। 

ध्यान एकीकृत गर्नुस्ः मोटरसाइकल तथा गाडी चलाइरहेको समय तपाईंको आँखा जहाँ पर्छ, स्वभाविकरुपमा तपाईंको ध्यान त्यहीँ पुग्छ। त्यसैले ती साधन चलाउँदा ध्यान केन्द्रित गर्नुपर्छ। गाडी तथा मोटरसाइकल चलाउँद एकैछिन त हो वा १०/२० सेकेन्डमा कुरा सकिहाल्छु भनेर मोबाइलमा कुरा गर्ने, म्यासेज गर्ने लगायत काम काम गर्दा दुर्घटना निम्तिने सम्भावना धेरै हुन्छ।

विभिन्न संस्थाले गरेको अनुसन्धानबाट गाडी चलाउँदा चलाउदै मोबाइलमा कुरा गर्दा दुर्घटनाको संख्या ३ गुणा बढ्छ भने म्यासेज गर्नु झनै खतरनाक हुन सक्छ। म्यासेज गर्न थाल्दा दुर्घटना हुने सम्भावना २३ गुणाले बढ्ने अध्ययनहरुले देखाएका छन्।

रियर भ्यु ऐना मिलाउनुस्ः मोटरसाइकल तथा गाडी चलाउनुपूर्व आफ्नो बसाइ र पोजिसन अनुसारको दुवै ऐना मिलाउनुपर्छ। जसले सडकमा गाडी लिएर हिँड्दा तपाईंलाई बाटोको अवस्था जान्न सहयोग पुग्छ।

आफ्नो ड्राइभिङ सिट तल राख्नुस्ः विशेषगरी कारका धेरै जसो चालकहरु आफ्नो सिटमाथि उठाएर राख्न मन पराउँछन्। सिटमाथि उठाएर राख्दा गाडीको स्पिड धेरै भए पनि चालकलाई कम लाग्न सक्छ। तीव्र गतिका कारण दुर्घटना हुने सम्भावना बढ्छ। त्यसैले चालक सिट तल राख्नुभयो भने कम गति पनि चालकलाई छिटो लाग्छ, त्यसले सम्भावित दुर्घटनालाई न्यून गर्न मद्दत पुग्छ।

लाइट बाल्नुस्ः क्यानडामा गरिएको एक अध्ययनले दिनमा लाइट बालेर सवारीसाधन चलाउँदा ११ प्रतिशत दुर्घटना कम हुने देखाएको थियो। त्यसैले अहिले आएका सवारी साधनमा डेटाइम रनिङ लाइट (डिआरएल) सहित आउने गरेको छ। यो लाइटले सिधै इन्जिनसँग जोडिएको हुनाले इन्जिन स्टार्ट हुने बित्तिकै बत्ति बल्छ र इन्जिन अफ गरेपछि स्वतः निभ्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो हात चेक गर्नुस्ः गाडी, मोटरसाइकल चलाइरहेको समयमा हातको पोजिसन गलत भएको खण्डमा दुर्घटनाको खतरा बढी हुन्छ। त्यसैले सकभर हातको अवस्थामा ध्यान दिनु राम्रो हुन्छ। हातको पोजिसन ठीक हुँदा सुरक्षित चलाउन सकिन्छ।

सडक बत्तिमा ध्यान दिनुस्ः सडकमा सवारी साधन लिएर हिँड्दा मानिसहरु हतारमा देखिने गरेका छन्। त्यसरी हिँड्दा कुन लाइट बलिरहेको छ भन्ने यादसमेत नहुन सक्छ। जसले दुर्घटना बढ्ने सम्भावना अधिक हुन्छ। साथै सडक बत्ति भएको ठाउँमा याद नगरी सवारी चलाउँदा जरिवानासमेत तिर्नुपर्ने हुन्छ। तर हाम्रो देशमा काठमाडौं बाहेक अन्यत्र लाइट जडान भएको छैन।

द्रुत गतिमा मोटरसाइकल चलाउनेले सुरक्षित हुन थाहा पाउनुपर्ने तथ्य
युवाहरु मोटरसाइकलप्रति आकर्षित हुनु स्वभाविकै हो। प्राय युवाहरु तीव्र गतिमा मोटरसाइकल चलाउने गर्छन्। हाइवेमा झनै धेरैले तीव्र गतिमा मोरटसाइकल कुदाइरहेका हुन्छन्।

मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि। पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ। कोभिडपछि मोटरसाइकल चलाउनेको संख्या समेत बढेको छ। दसैंमा घरजाँदा समेत मोटरसाइकलमै जानेको संख्या ठूलो छ। त्यसैले यहाँ सुरक्षित ड्राइभिङका केही टिप्स छन्:

Xtrem

Xtrem

एन्टिलक ब्रेकिङ सिस्टम
अहिले बजारमा आएका मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टमको विशेषता उपलब्ध छ। कम्पनीले मोटरसाइकललाई थप सुरक्षित बनाउन यो विशेषता दिने गरेका हुन्। चालकले सकेसम्म एन्टिलक ब्रेक सिस्टमयुक्त मोटरसाइकल खरिद गर्दा यात्रा बढी सुरक्षित हुन्छ।

सर्टिफाइट हेलमेटको प्रयोग
प्राय कमसल हेलमेट प्रयोगका कारण दुर्घटनाको क्रममा चालक वा पछाडि बस्ने यात्रुको मृत्यु हुने सम्भावना धेरै हुन्छ। मोटरसाइकल चालकले राइडिङको समयमा अनिवार्य रुपमा डर्ट सर्टिफाइट हेलमेटको प्रयोग गर्नुपर्छ। यस्ता हलमेटमा राम्रो मटेरियल प्रयोग गरिएको हुन्छ। जसले दुर्घटनाको समयमा टाउकोमा असर पर्नबाट जोगाउँछ।

स्पिड
प्रायः नयाँ पुस्ताका चालकले प्रतिस्पर्धा गरेरै मोटरसाइकल हाँक्ने गर्छन्। अत्याधिक गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना हुनसक्छ। त्यसैले मोटरसाइकल चलाउँदा सडकको अवस्था र नियम अनुरुप आफ्नो मोटरसाइकलको स्पिड कायम गर्नुपर्छ। 

दुवै ब्रेकको प्रयोग गर्न सिक्ने
मोटसाइकलमा उपलब्ध दुवै ब्रेकको प्रयोग गर्न जान्नुपर्छ। यसले राइडिङलाई थप सुरक्षित बनाउने छ भने पर्फेक्ट राइडर बन्नका लागि दुबै ब्रेक लगाउन सिक्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ११:५७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्