• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

वाकीटकी बोक्ने नक्कली प्रहरी

नक्कली प्रहरीको सेटमा कसरी सुनिन्थ्यो एअरपोर्टको होल्डिङदेखि प्रहरीसम्मका कुराकानी?
64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०७७  २०:१७
1140x725
पक्राउ परेका गोविन्द खड्का (बाँयाँ) र उनका साथबाट बरामद भएको वाकीटकी।

काठमाडौं- वाकीटकी बोक्ने र प्रहरीको बर्दीसमेत लगाएर हिँड्ने नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रामेछापको खाँडोदेवी गाउँपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका बाँनियाटार बस्ने २८ वर्षीय गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो। 

पेसाले उनी केही समय पहिलासम्म हार्डवेयरको सामान डेलिभरी गर्थे। तर एकाएक दुई वर्षदेखि उनको पेसा परिवर्तन भयो। 

पुलिस कटको हेयर स्टाइल। ट्राफिकको युनिर्फम। त्यसमाथि नेमप्लेट पनि। हातमा प्रहरीले बोक्ने सञ्चार सेट अर्थात वाकिटकी। खुट्टामा प्रहरीकै बुट। कुममा कर्डसहितको सिटी। उनी यही रुपमा भेटिन्थे। नचिन्नेका लागि भने उनी सक्कली प्रहरी बनेका थिए।

तर वास्तविकता भने अर्कै थियो। विगत दुई वर्षदेखि उनी नक्कली प्रहरी बनेर होटल रेस्टुरेन्टेबाट रकम असुल्थे। यसरी उनका दुई वर्ष बिते। अन्ततोगत्वा उनी सक्कली प्रहरीको फन्दामा परेका छन्।

‘केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्स-रिसिभर एचटी–२२ई र वाकिटकी सेट बोक्थे। त्यसमाथि प्रहरीको बर्दी,’ महाशाखाका एसएसपी थापाले भने, ‘ट्राफिक प्रहरीको रेनकोट, प्रहरीको टिसर्ट, लगाएर रातको समयमा उनी ‘म प्रहरी हुँ’ भन्दै ठमेलका गल्लीगल्ली चाहर्थे। रेस्टुरेन्थ छिर्थे। रात्रीकालीन व्यवसाय सञ्चालन गर्नेलाई धम्की दिँदै रकम असुल्थे।’

nimb
nimb
Ncell 2
Ncell 2
गोविन्दबाट बरामद बुट। 

यसरी नक्कली प्रहरी बनेर हैरानी दिने गरेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो। महाशाखाको टोलीले उनलाई बिहीबार बिहान बाँनियाटारबाट पक्राउ गरेको हो। उनले होटल व्यवसायीहरुबाट धम्क्याएर रकम मात्रै अुल्ने होइन विभिन्न व्यक्तिहरुलाई उपल्लो दर्जाका अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै प्रभावमा पारेर आर्थिक लाभ समेत लिने गरेको पाइएको छ। पक्राउ परेका उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

उनले प्रहरी मात्रै नभएर अन्य सुरक्षा निकायको पोशाकसमेत दुरुपयोग गरेको पाइएको छ। नेपाली सेनाको पोशाक लगाएका विभिन्न फोटाहरु समेत बरामद भएका छन्। 

गोविन्दबाट बरामद भएका विभिन्न सामग्री तथा सुरक्षा निकायको पोसाकमा उनले खिचाएका तस्बिर।

एअरपोर्टको होल्डिङदेखि प्रहरीको सञ्चार सेट कुराकानीसम्म सुनिने सेट कहाँबाट आयो? 
उनीबाट बरामद भएको सञ्चार सेट पर्यटकहरुमार्फत् आएको खुलेको छ। सन् २०१४ जनवरीमा विदेशी पर्यटक सगरमाथा आरोहणका लागि आउने क्रममा खाना बनाउने र चालकको काम गर्ने नेपालीलाई ती सञ्चार सेट दिएको खुलेको छ। तीनै पर्यटकले राख्न दिएको सञ्चार सेट २ वर्षखघि गोविन्द थापाले फुत्काएका थिए। त्यसपछि ती सेटहरुमार्फत नै प्रहरी भन्दै असुली धन्दा नै चलाएको पाइएको छ। 

गोविन्दबाट बरामद मोटरसाइकल। 

बरामद भएको सञ्चार सेटमा नेपालमा रहेका अन्य सञ्चार सेटको समेत फ्रिक्वन्सी टिप्ने गरेको अनुसन्धानबाट खुलेको छ। जहाँ एअरपोर्टको ग्राउन्ड होल्डिङदेखि प्रहरीको सञ्चार सेटको समेत कुराकानी रिसिभ हुने गर्दथ्यो । तर ट्रान्सिमसन भने हुने थिएन।

पक्राउ परेका गोविन्द खड्का। 

के-के भए बरामद?
सिंगापुरमा बनेको केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्सरिसिभर एचटी–२२इ वाकिटकी १ थान, एलिन्को लेखिएको जापनिज सञ्चार सेट १ थान, गोविन्द खड्का लेखिएको नेम प्लेट १ थान बरामद भएको छ। उक्त नेमप्लेट उनले आफ्नो बर्दीमा लगाउने गर्थे।

नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलका पोसाक, सुरक्षाकर्मीले लगाउने बुट २ जोर, मतदाता परिचयपत्र १ थान, सिठी २ थान, बा ७८ प १६२ नम्बरको मोटसाइकल, लाइसेन्स १ थान, विभिन्न ब्रान्डका बोमाइल ४ थान बरामद गरिएको महाशाखाले जनाएको छ।

गोविन्दबाट बरामद भएका चुस्ता।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्