• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लागू भयो दसैंतिहार सुरक्षा योजना : डग स्नफिङदेखि ड्रोनबाट हवाईगस्तीसम्म, ४९ हजार प्रहरी परिचालन

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  ११:१९
1140x725

काठमाडौं-प्रहरी प्रधान कार्यालयले दसैं, तिहार तथा छठलाई लक्षित गरेर ‘चाडबाड सुरक्षा योजना’ लागू गरेको छ। चाडबाडमा हुने आर्थिक अपराध, चोरी डकैती, लुटपाट, ठगी तथा मदिरा पिएर हुने झैझगडालगायतका अपराध रोक्न भन्दै चाडबाडलक्षित सुरक्षा योजना लागू गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो वर्ष नेपालभरि ४८ हजार ८ सय ३० प्रहरी जनशक्ति परिचालन गरेर चाडबाडलाई सुरक्षित बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७ हजार ५ सय ५० प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीसहितको टोलीले ५४ स्थानमा चेक प्वाइन्ट खडा गरेर चेकिङ सुरु गरिसकेको हेडक्वार्टरले जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकाकै २९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई हुने हरेक समस्या समाधान गर्न हेडक्वाटैरले निर्देशन दिएको छ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौं उपत्यकाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले बताएका छन्। 

जसका लागि स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालनदेखि बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूला सपिङ मलमा विशेष निगरानी सुरु गरिएको डिआइजी पोखरेलले बताए। 

जनताको जीउधनको सुरक्षाका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५४ वटा गस्ती टोली परिचालन गरिएको छ। टोलीले दसैंमा उपत्यकाबाहिर जाने यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य गर्नेछ।

टिकट काउन्टर र काठमाडौंका मुख्य नाकामा पनि व्यापक सुरक्षा टोली परिचालन गरिएको छ। व्यक्तिको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थामा हुने लुटपाट नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी पोखरेलले दिए।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर प्रदेश १ मा ७ हजार ९ सय २२ प्रहरी परिचालन गरिएको छ। ८३ वटा ट्राफिकसहितको टोली बनाएर चेकिङ सुरु गरिएको छ। प्रदेश १ का जिल्लामा ३५ ठाउँ यात्रु सहायता कक्ष स्थापना गरिएको छ। प्रदेश २ मा ७ हजार ३ सय १० प्रहरी जनशक्ति परिचालन गरिएको छ। सादा पोशाकसहित परिचलान गरिएको यो जनशक्तिले चाडबाडमा हुने अपराधका घटना न्यूनीकरण गर्ने र अपराध भइहालेमा तुरुन्तै कारबाही गर्न ‘क्वीक रेस्पोन्स टोली’ समेत खटाइएको छ। प्रदेश २ ले ५४ वटा ट्राफिक प्रहरीसहितको चेकिङ टोली बनाएको छ भने ३३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयले ४ हजार १ सय ५३ जनशक्ति चाडबाड सुरक्षामा खटाएको छ। ६२ चेकिङ टोली र ३९ यात्रु सहायता कक्षसहित चाडबाडको सुरक्षा योजना लागु गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयले ५ हजार ३ सय ३ जनशक्ति परिचालन गरेको छ भने ७३ चेकिङ टोली र र ३६ यात्रु सहायता कक्ष खडा गरेको छ। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले चाडबाड सुरक्षा भनेर ८७ वटा चेकिङ टोली बनाएको छ भने ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। यो प्रदेशअन्तगर्तका जिल्लामा चाडबाड सुरक्षा भनेर ७ हजार ८ सय २५ प्रहरी परिचालन भएका छन्। त्यस्तै कणाली प्रदेशअन्तर्गत ७ हजार ३ सय १७ प्रहरी परिचालन गरिएको छ भने २८ वटा चेकिङ टोली र १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत ५ हजार ५० प्रहरी परिचालन गरिएको छ भने ४९ चेकिङ टोली र ४० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यसरी देशभरि जम्मा चाडबाड सुरक्षामा ४८ हजार ८ सय ३० प्रहरी परिचालन गरिएको छ। ४९० वटा चेकिङ टोली बनाइएको छ भने २ सय ६४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

कुकुर स्नफिङदेखि ड्रोन गस्तीसम्म
योसँगै प्रहरी मुख्य–मुख्य नाका, सपिङ मललगायतका स्थानमा तालिमप्राप्त कुकुरसहितको टोली पनि खटाउने भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बढी अपराध हुने स्थानहरुको पहिचान गरेर कुकुर स्नफिङको व्यवस्था मिलाइएको छ। विभिन्न लागआषैधदेखि बिस्फोटुक पदार्थसमेत ककुरले पहिचान गर्ने भएकाले अपराध नै हुन नदिन कुकुर स्नफिङले धेरै सहज हुने हेडक्वार्टरले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी चाडबाडमा हुने अपराध, भेला, झैझगडालगायतको निगरानी गर्न ड्रोनमार्फत् हवाई गस्ती पनि गरिने भएको छ। ड्रोनको हवाई गस्तीले कैद गरेका भिडियो फोटाको आधारमा अपराध भइरहेको देखिएमा तुरुन्तै क्वीक रेस्पोन्स टिम खटाउने तयारी हेडक्वार्टरको छ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सम्बन्धित सामग्री
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४० जनालगायतका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार, मंसिर ८, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
दशौँ राष्ट्रिय खेलकुदको आज उद्घाटनः कर्णाली र नेपाल पुलिस भिड्दै मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्