• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ह्याट्रिक हिरो

64x64
नेपाल लाइभ सोमबार, असोज २६, २०७७  १४:४३
1140x725

काठमाडौं- पछिल्लो पुस्ताका खेलाडीहरुमा नर्वेका एरलिङ ब्रउट हल्यान्डले फुटबल समर्थकलाई चकित पारिरहेका छन्। लगातार गोलमा बढीरहेका उनले आइतबार राति युइएफए नेसन्स लिग अन्तर्गत रोमानियाविरुद्धको खेलमा पनि ह्याट्रिक गरे। जुन राष्ट्रिय टिममा उनको पहिलो ह्याट्रिक हो। 

रोमानियालाई ४-० ले हराएको खेलमा नर्वेका हल्यान्डले १३औँ मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए। सोर्लथले खेलको ३९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ६४औँ र ७४औँ मिनेटमा गोल गर्दै २० वर्षका हल्यान्डले ह्याट्रिक पूरा गरेर आफ्नो विश्वस्तरीय खेल देखाए।  

नेसन्स लिगमा नै २०१८ को सेप्टेम्बरमा बुल्गेरियासँग हारेपछि नर्वेले पछिल्ला १८ खेलमा लगातार गोल गरिरहेको छ। जुन १९५० को नोभेम्बरदेखि १९५३ को अगस्टसम्म २० खेलमा लगातार गोल गरेको नर्वेको कीर्तिमानको नजिक देखिन्छ। जहाँ हल्यान्ड उत्कृष्ट रुपमा बढिरहेका छन्। 

अस्ट्रियन फुटबल क्लब साल्सबर्गबाट २०२० को जनवरी ट्रान्सफर समय सकिने केही दिनअघि जर्मन क्लब बोरुसिया डर्टमुन्ड गएका हल्यान्डले लगातार आफ्नो प्रभाव देखाइरहेका छन्। साल्सबर्गमा हुँदादेखि नै विश्व फुटबलको चर्चामा रहिरहेका हल्यान्डलाई विश्वस्तरीय स्ट्राइकरका रुपमा हेरिएको छ। 

गएको सिजन बोरुसिया डोर्टमुन्डमा उनले १८ खेलमा १६ गोल र ३ असिस्ट गरेका थिए। डोर्टमुन्ड जानुअघि गएको सिजन नै साल्सबर्गबाट २२ खेल खेलेका उनले १८ गोल र ७ असिस्ट गरेका थिए। यो सिजन बोरुसिया डोर्टमुन्डका लागि उनले ५ खेलमा ५ गोल र २ असिस्ट गरिसकेका छन्। 

गएको सिजन साल्सबर्गबाट च्याम्पियन्स लिग डेब्यू खेलमा नै पनि हल्यान्डले बेल्जियन क्लब जेन्कविरुद्ध ह्याट्रिक गरेका थिए। जसले उनको चर्चा त्यतिबेलै चुलिएको थियो। तीन गोलका कारण मात्रै होइन खेलभर नै जेन्कलाई दबाबमा राख्न उनको भूमिका प्रमुख थियो। 

हल्यान्डमा अद्वितीय खेल कलाको विकास यसै भएको होइन। उनका बुबा अल्फ इन्गे हल्यान्ड पनि पूर्वफुटबल खेलाडी नै हुन्। फुटबल जगतमा डिफेन्सिभ मिडफिल्डर अल्फ इन्गेको नाम कुनै समय निकै चर्चामा थियो। सन् १९९० ताका नर्वेकै ब्राइन फुटबल क्लबमा खेल्ने अल्फ इन्गे १९९३ मा इंग्लिस क्लब नटिङहम फरेस्ट, १९९७ मा लिड्स युनाइटेड हुँदै २००० देखि २००३ सम्म म्यानचेस्टर सिटीमा थिए। उनले १९९४ देखि २००१ सम्म नर्वेको राष्ट्रिय टिमबाट समेत खेलेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसैले अल्फ इन्गे हल्यान्डका छोरा एरलिङ ब्रउट हल्यान्डले पनि आफ्नो बुबाको बाटो पछ्याउँदै त्योभन्दा स्तरीय खेलाडी बन्ने देखाइसकेका छन्। नर्वेका लागि गएको वर्ष यु२० विश्वकपमा पनि ६ फिट ३ इन्च अग्ला हल्यान्डले होन्डुरसविरुद्ध एकै खेलमा ९ गोल गरेर कीर्तिमान बनाएका थिए। १२-० ले नर्वेले जितेको उक्त खेलपछि पनि हल्यान्डको चर्चा खुब थियो। 

आफ्नो बुबाले जस्तै नर्वेकै ब्राइन फुटबल क्लबबाट २०१६ मा खेल जीवन सुरु गरेका हल्यान्ड २०१७ मा नर्वेको मोल्ड फुटबल क्लबमा पुगेका थिए। त्यहाँ एक सिजन बसेका उनी गएको सिजन अस्ट्रियाको क्लब साल्जबर्ग हुँदै जर्मन क्लब बोरुसिया डोर्टमुन्ड पुगेका हुन्। जहाँ पुग्नेवित्तिकै उनले फुटबलमा थप तहल्का मच्चाइरहेका छन्। 

अहिले हल्यान्डको चर्चा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाल्टन इब्राहिबोभिचसँग पनि हुने गरेको छ। हुन त अहिले हल्यान्डबारे रोनाल्डोलाई जोडेर तारिफ गरिहाल्नु हतारो जस्तो पनि लाग्ला तर उनले देखाएको खेल मैदानमा निल्याने हो भने तारिफ नगरी बस्न सकिने अवस्था रहँदैन। अग्लो कद र बलियो शरीरका उनले जब बल अगाडि बढाउँछन् तब कतिपय डिफेन्डरसँग उनलाई फोउल गरेर रोक्नुको विकल्प हुँदैन।

एक समय ब्राइन फुटबल क्लबमा हल्यान्डको दोस्रो सिजन चलिरहँदा १६ खेल खेलिसक्दा पनि गोलविहीन थिए। त्यसपछि उनले आफूले मेहनत बढाउनुपर्ने सोचे र बढाए पनि। शारीरिक उचाइ र तौल बढेसँगै उनको खेलशैली पनि राम्रो हुँदै गयो। मोल्डमा ग्एपछि उनको खेल राम्रो हुन थालेको हो। २०१७ को पहिलो सिजन २० खेलमा ४ गोल गरेका उनले अर्को सिजन त २५ खेलमा नै १२ गोल हानेका थिए।

हल्यान्ड पनि आफूमा इब्राहिमोभिचको प्रभाव ठूलो रहेको बताउँछन्। उनले एकपटक भनेका थिए, ‘मेरा लागि आत्मविश्वास बढाउने निकै फुटबल खेलाडीहरु छन् जसलाई म पछ्याइरहेको हुन्छु तर तीनिहरु सबैमा जाल्टन इब्राहिमोभिच अझ विशेष लाग्छ। उनले खेल्ने शैली नै राम्रो छ।’

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्