• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलाडी किनबेचमा को कति सफल? 

64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १८:०९
1140x725

काठमाडौं- युरोपियन फुटबलमा नयाँ सिजनको खेलाडी किनबेच समय सोमबार अबेरदेखि सकियो। केही टिमले समयको उपयोग सही रुपमा गर्न सके भने केही क्लब खेलाडी किन्ने हल्ला र अनुमान भन्दा माथि देखिन सकेनन्। कोरोना माहामारीका कारण कमजोर बनेको फुटबल बजारका कारण पनि क्लबहरुले सोचेजस्तो लगानी गर्न सकेनन्। 

युरोपियन लिगमा अहिले अन्तर्राष्ट्रिय खेलका लागि विश्रामको समय छ। अहिले केही खेलहरु सकिएको समयमा नै नपत्याउँदो गरी केही क्लबहरु उदाएका छन्। जसमा प्रिमियर लिगमा एस्टन भिला र इभर्टनले धेरैलाई चकित पारिरहेको छ। 

गएको सिजन रेलिगेसनबाट मुस्किलले बचेको एस्टन भिला अहिले राम्रो देखिँदैछ। सुरुवातका तीन खेलमा एस्टन भिलाले तीनै खेल जितेको छ। म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहँदा कप्तान ज्याक ग्रेलिसले एसटन भिलामै पाँच वर्षको सम्झौता थप गरे। 

ब्रेनफोर्डबाट ओले वाट्किन्सलाई किन्न सक्नु पनि भिलाका लागि राम्रो देखियो। जसले लिभरपुललाई ७–२ ले हराउँदा उत्कृष्ट ह्याट्रिक हाने। आर्सनलबाट एस्टन भिला पुगेका गोलकिपर इमिलियानो मार्टिनेज पनि क्लबका लागि लयमा देखिएका छन्। चेल्सीबाट लोनमा ल्याइएका रस ब्राक्लीले पनि मिडफिल्डमा उत्कृष्ट काम गरिरहेका छन्। 

यस्तै नटिङहाम फरेस्टबाट १६ मिलियन पाउण्डमा किनिएका लेफ्ट ब्याक म्याटी क्यास र लियोनबाट ल्याइएका ब्रेट्रान्ड टाओरे पनि अट्याकमा राम्रो गरिरहेका छन्। एस्टन भिला जस्तै नयाँ सिजनको तयारीमा राम्रो देखिएको छ इभर्टन पनि। 

२०१६ देखि नै क्लबले ठूलो रकममा काम गर्न थालेको भए पनि यो सिजन मात्र क्लब माथिल्लो स्तरमा देखिएको छ। त्यसमा प्रशिक्षक कार्लो एन्सेलोटीको योजना प्रभावकारी भइरहेको छ। गएको सिजन १२औँ स्थानमा लिग सकाएको इभर्टनले यो सिजनमा सुरुवातका चार खेल नै जितेको छ। त्यो पनि राम्रो लयका साथ। जसमा मिडफिल्डमा रियल मड्रिडबाट लगिएका ह्यामेस रोड्रिग्वेजको खेल तारिफयोग्य छ। 

नापोलीबाट लगिएका ब्राजिलियन मिडफिल्डर मान एलान र वाटफोर्डका एब्डुलाए डुकोर पनि राम्रो देखिएका छन्। मिडफिल्डमा मात्र होइन एन्सेलोटीले लेफ्ट ब्याकमा मार्सेलीबाट नाइल्स कोनको र नरविच सिटीबाट बेन गोडफ्रेलाई ल्याएर सन्तुलित बनाउन सके। गोलकिपर जोर्डन पिकफोर्ड पहिलो रोजाइँमा हुँदाहुँदै उनले प्रतिस्पर्धा बढाउनकै लागि रोमामा रहेका स्वीडेनका गोलकिपर रोबिन ओल्सेनलाई समेत ल्याए। 

Ncell 2
Ncell 2
nimb
nimb

एन्सेलोटीले खेलाडी किन्ने बेलादेखि बनाएको सोच अहिले प्रिमियर लिगका सुरुवातका खेलमा सफल देखिएको पनि छ। प्रिमियर लिगमा शीर्षमा रहनुका साथै यो सिजनका अरु सबै खेल समेत इभर्टनले जितिरहेको छ। जसमा काराबाओ कपमा क्वाटरफाइनलमा टिम छ। खेलाडी किनबेचको यो समयमा टोटनह्यामले पनि राम्रो काम गर्न सकेको आँकलन भइरहेका छन्। 

टोटनह्याम सिजनको पहिलो खेलमा इभर्टनसँग १–० ले पराजित भयो। त्यसपछि साउथह्याम्पटनलाई ५–२ ले हराएको टोटनह्याम न्युक्यासलसँग १–१ को बराबरीमा रोकियो। पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराएपछि टोटनह्याम लयमा देखिएको चर्चा भइरहेको छ। 

वुल्भ्सबाट राइट ब्याक माट डोहेर्टी र साउथह्याम्टनबाट मिडफिल्डर होजबर्गलाई ल्याएको टोटनह्यामले रियल मड्रिडबाट लोनमा आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई र मड्रिडबाट नै सर्जियो रेग्युलोनालाई ल्याएको छ। जसले यो समय टोटनह्यामले राम्रो उपयोग गर्न सकेको देखिन्छ। रेग्युलोन सेभियामा लोनमा छँदा गएको सिजन राम्रो प्रभाव देखाएका खेलाडी हुन्। 

त्यसका साथै टोटनह्याम प्रशिक्षक जोस मोउरिन्होले स्टार खेलाडी ह्यारी केनको विकल्पसमेत हुन सक्ने गरी बेनफिकाका ब्राजिलियन स्ट्राइकर कार्लोस भिनिससलाई ल्याएका छन्। जसले गएको सिजन २४ गोल गर्न सकेका थिए। 

आर्सनल यो सिजन खेल बजारमा ढिला गरी देखियो। तर अन्तिमको कामले भने आर्सनलले राम्रो गर्न सकेको बताइन्छ। एथ्लेटिको मड्रिडबाट ४५ मिलियन पाउण्ड तिरेर मिडफिल्डर थोमस पार्टेलाई अन्तिम समयमा लैजान सकेको आर्सनलले प्रशिक्षक मिकेल अर्टेटाको पहिलो रोजाइँको मिडफिल्डर पाएको हो।

यस्तै चेल्सीबाट फ्रि ट्रान्सफरको फाइदा उठाउँदै लगिएका विलियन पनि आर्सनलका लागि राम्रा भइरहेका छन्। लिलेका सेन्टर डिफेन्डर गाब्रियल मागाइल्स पनि आर्सनलका लागि राम्रो खेलाडी हुन्। जसलाई खर्च गरिएको २३ मिलियन पाउण्ड सार्थक देखिने अनुमान छन्। सबैभन्दा बढी आर्सनलले आफ्ना मुख्य खेलाडी एमेरिक अउबामेयाङलाई क्लबमा राखिरहन सक्नुृ पनि सफल काम हो। उनले थप तीन वर्षको सम्झौता गरेका छन्। 

प्रिमियर लिगमा खेलाडी किनबेचको समय केही राम्रा काम गरेका यी क्लबहरुसँगै विजेता लिभरपुलले बायर्न म्युनिकबाट मिडफिल्डर थियागो अलकान्टारालाई लैजान सक्नु पनि सफल काममा जोडिएको छ। जहाँ चेल्सीले पनि केही सफल लाग्ने सम्झौताहरु गरिरहँदा मैदानमा त्यसको फल देख्न सकिएको छैन। 

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड त अहिलेको समय राम्रो योजना बनाउन असफल नै देखिए। म्यानचेस्टर युनाइटेडले बोरुसिया डोर्टमुन्डबाट जोडन सान्चोलाई लैजान प्रयास गरिरहे पनि सफल हुन सकेन। बार्सिलोनाबाट उसमान डेम्बेलेलाई लोनमा लैजान गरेको प्रयासमा पनि युनाइटेड असफल रह्यो। यसैले अन्तिम समयमा पिएसजीबाट इडिसन काभानीलाई ल्यायो। 

म्यानचेस्टर युनाइटेडमा अहिले सेन्टर डिफेन्डरको पनि आवश्यकता देखिएको छ। तर त्यसमा कोही खेलाडी आएका छैनन्। आयाक्सबाट मिडफिल्डर भ्यान डे बिकलाई किनेको भए पनि उनी मैदानमा प्रयोग भइसकेको देखिँदैन। यसैले प्रतिस्पर्धी क्लबहरुको तुलनामा युनाइटेड निकै पछि देखिएको छ।

म्यानचेस्टर सिटीले बेनफिकाका सेन्टर ब्याक रुबेन डायसलाई ल्याएर भिनसेन्ट कम्पनीको कमि पूरा गर्ने आश गरिरहेको छ। त्यसबाहेक सिटी खेलाडी किनबेचमा सम्झनयोग्य हुने गरी संलग्न भएन। 

प्रिमियर लिगमा अहिलेको ट्रान्सफरको समयमा क्लबहरुले १.२१८ बिलियन पाउण्ड खर्च गरेका छन्। जुन युरोपका ठूला पाँच लिगमा सबैभन्दा बढी हो। जसमा अन्तिम दिन आर्सनलले एथ्लेटिको मड्रिडबाट ४५ मिलियन पाउण्ड तिरेर मिडफिल्डर थोमस पार्टेलाई ल्याउनु सबैभन्दा महँगो सम्झौता हो। 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्