• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यंग्य : युवराज खतिवडाका भगवान

64x64
रामबाबु सुवेदी शुक्रबार, असोज १६, २०७७  १७:१५
1140x725

युवराज खतिवडाको कोठामा वरिपरि कुनै भगवानको फोटो छैन। तर सुत्ने खटियाको माथि एउटा उज्यालो अनुहार भएको, मन्द मुस्कान दिएका नेपाली ढाकाटोपी लगाएको व्यक्तिको फोटो छ। त्यही फोटो अगाडि एउटा दियो छ र अगरबत्ती बलिरहेको छ। कोठा अन्धकार नै भए पनि दियोकै कारण त्यो व्यक्तिको अनुहार प्रष्ट देखिन्छ।

सुत्ने बेलामा युवराज प्रार्थना गरिवरी सुत्छन्। 'हे ईश्वर! मेरो मनमा रहेको एउटा नयाँ इच्छा पूर्ण गर्दिनुस्।'

युवराज निदाउन लाग्दा त्यही फोटोबाट एक किसिमको चमत्कारिक बत्ती बल्छ। कोठा उज्यालो हुन्छ र सानो सूक्ष्म बोली सुनिन्छ।
'बालक तिमी के चाहन्छौ अब? माग। पूरा गर्दिनेछु।'

'हे ईश्वर! मलाई केही चाहिँदैन हजुरको आशिर्वाद एवं साथ सधैँ रहिरहोस्।'

'बालक म सधैँ तिम्रो साथ छु। तिमी नेपाली राजनीति र पुँजीवादी समाज निर्माण गर्न सधैँ सफल रहिरहनेछौ। तथास्तु।'

'धन्यवाद प्रभु। म अब राजदूत बन्न चाहन्छु। अमेरिकाको।'

'तथास्तु युवराज।'

तन्द्राबाट झसंग हुँदै युवराज ब्युझिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ती फोटोका व्यक्ति अरु कोही नभएर प्रधानमन्त्री केपी ओली थिए। उनी ओली मन्त्र सधैँ जपिरहन्छन्। त्यसैले उनले बेलाबखत तथास्तु सुन्न पाइरहन्छन्।

रिक्त पद पूर्ति गर्न नभएर खतिवडा भनिने असल भक्तलाई सधैँ निगरानी, अनुकम्पा र शरणमा लिन नै भगवान ओलीले उनलाई दाहिना राखिरहेका छन्। उनकै तथास्तुले गर्दा ती युवराजले कहिल्यै पदविहीन बस्नु परेन। दुई वर्षेदेखि १५ दिने पद पनि पाए।

केहीअघिसम्म मन्त्री भएका युवराजले मनमौजी काम गर्ने अवसर पाए। कर उठाउन कुनै कसर बाँकी राखेनन्। किताबमा समेत छाडेनन् भने अरुको के कुरा? त्यसैले त उनलाई करमन्त्री समेत भनियो। अरुका लागि विवादित भए पनि भगवान ओलीका लागि उनी परम भक्त भइरहे। भगवानकै चित्त बुझाएपछि अरुको के मतलब?

भक्त बाहिरिएपछि अर्थ जगतमा केही उल्लास आएको विश्लेषण पनि भइरहेकै छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी आफ्नो अर्थमन्त्री कार्यकाल सकेर आनन्दले बस्न सक्थे र स्वतन्त्र जीवन अपनाउन सक्थे तर उनीलाई प्रभु ओलीको कृपा टुटेन। भगवानले नै थप भूमिका चाहेपछि भक्तको के लाग्छ? कृपावादले भरिएको राजनीतिमा स्वयं भगवानकै कृपा। थप चर्चाको के जरुरत?

उनको जस्तो इच्छा थियो त्यो परिपूर्ति हुँदै गयो। मन्त्री नरहे पनि उनी मन्त्री सरह तलब भत्ता पाउने भाग्यमानी बने। कसले भन्छ र भगवान हुदैनन् भनेर। सबैका आफ्ना भगवान् हुन्छन्, त्यो अलग कुरा हो।

युवराजलाई हेर्नुस्, भगवान ओलीले सधैँ तथास्तु मात्रै भनिदिएका छन्। अरुको हकमा भए आफूले सोचेपछि मात्रै भगवानले पुर्‍याउँथे, युवराजको हकमा त कहिलेकाहीँ स्वयं भगवानले नै सोचिदिन्छन्।

तथास्तुको निरन्तरतामा युवराज राजदूत सिफारिस हुन आइपुगे। यतिसम्म भाग्यामानी त राजाकै सन्तान युवराज पनि हुँदैन। गणतन्त्र आए पनि युवराजको भाग्य हरण भएको रहेनछ।

पहिलादेखि नै उनको तपस्या आफ्ना भगवानतिर छँदैथियो। त्यसैले भगवानहरु बस्ने पार्टी तत्कालीन एमालेको सरकार बन्ने बित्तिकै उनले अवसर पाइरहे। नेकपा बनेपछि पनि त्यो कम भएन। योजना आयोगका उपाध्यक्ष, गभर्नरदेखि मन्त्रीहुँदै राजदूत जस्ता पद उनका लागि पानी पँधेरो भयो। माधव नेपालदेखि केपी ओलीसम्मले उनलाई च्यापेका हुन्।

अवसर नपाएर युवराजले मुख सानो पार्नुपरेन। उनका हातमा अनेकथरि मिठाइ आइपुगे। मान्छेले सोच्नै नसक्ने पद समेत उनलाई पर्खीपर्खी हात लाग्न थाले।

कसले भन्छ ईश्वर छैनन् भनेर? गीतामा भगवान कृष्णले भन्नुभएको छ- म विभिन्न रुपमा विभिन्न समय लिएर सधैँ भक्तको सेवा गर्नेछु। तिमी चिताऊ म पुर्‍याउनेछु।'

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्