रौतहट–रौतहटकाे गौर नगरपालिका–२ महादेवपट्टीबाट श्रोत नखुलेको नगद एक भारतीय पक्राउ परेका छन्।
१५ लाख रुपैयाँसहित भारत सीतामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।