काठमाडौं- बौद्ध धर्ममा पवित्र ग्रन्थ मानिने प्रज्ञापारमितालाई रञ्जना लिपीमा लेख्न थालिएको छ। ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा लेख्न थालिएको हो।
२३ सय वर्ष पुरानो मानिने प्रज्ञापारमिता धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा लिपिबद्ध गरिरहेका हुन्। अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य गुठीका सदस्यहरुमा छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।