• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

लोपेटेगीको योजनामा बलियो हुँदैछ सेभिया

64x64
नेपाल लाइभ शुक्रबार, असोज ९, २०७७  ११:५२
1140x725

काठमाडौं- स्पेनिस क्लब सेभिया युइएफए सुपर कपमा जर्मन क्लब बायर्न म्युनिकसँग २–१ ले पराजित भयो। अतिरिक्त समयमा पुगेको खेलमा हारपछि पनि सेभियाको सम्हालिएको खेलको तारिफ भइरहेको छ। 

प्रशिक्षक जुलेन लोपेटेगीको प्रशिक्षणमा सेभियाले युरोपियन च्याम्पियन बायर्न म्युनिकलाई प्रतिस्पर्धा दिएरै खेल्न सक्यो। यसले यो सिजन ला लिगामा समेत प्रतिस्पर्धा रोचक हुने अनुमान सुरु भएका छन्। रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिडसँगै सेभियाले ला लिगा उपाधिका लागि कडा टक्कर दिने अनुमान खेलअनुसार सुहाउँदो पनि देखिन्छ। 

गएको सिजन युरोपा लिगको उपाधि जितेको सेभिलयाले रोमा, वुल्भ्स, म्यानचेस्टर युनाइटेड र फाइनलमा इन्टर मिलानलाई हराएको थियो। २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिग फाइनल पुगेर सबै उपाधि जित्न सकेको सेभिया युरोपियन फुटबलमा दरिएकै टिम हो। 

यसैले बिहीबार राति सुपर कपको फाइनलमा बायर्नविरुद्धको खेल पनि सेभियाका लागि सम्झनलायक बन्यो। जेसस नाभासले राइट ब्याकदेखि फरवार्ड लाइनसम्म बढेर सम्हालिएर खेले। इभान राकिटिकविरुद्धको फोउलमा पेनाल्टी पाउँदा नाभासले नै क्रस बल फालेका थिए।

Ncell 2
Ncell 2

सन् २०१४ पछि सेभियामा फर्किइका इभान राकिटिकका लागि पनि खेल विशेष बन्यो। बार्सिलोनामा रहँदा ८–२ ले हारेको टिमविरुद्ध सेभियाको नजिकको प्रदर्शन उनका लागि फलदायी नै बन्यो। खेलमा ठूलो प्रभाव देखाउन नसके पनि एकमात्र गोलका लागि पाएको पेनाल्टीमा कारक उनी नै थिए। 

खेलको १३औँ मिनेटमा पाएको पेनाल्टीमा लुकास ओकाम्पसको गोलमार्फत सेभियाले अग्रता बनाएको थियो। ३४ औँ मिनेटमा बायर्नका लागि लियोन गोर्तेज्काले बराबरी गोल फर्काए। अतिरिक्त समयमा पुगेको खेलमा १०४ औँ मिनेटमा जाभी मार्टिनेजको गोलमा बायर्न विजयी भयो। 

खेलको ८७ औँ मिनेटमा युसुफ एन नेसरीले पाएको अवसर सदुपयोग गरेका भए खेलको कथा अर्कै हुने थियो। बायर्न किपर म्यानुअल नियोरसँगको वान भर्सेस वानको अवसरमा गोलकिपरकै जित भयो। नियोरले राम्रो बचाउ गरे। उस्तै अवस्था अतिरिक्त समयको सुरुवातमा पनि देखिएको थियो। 

बुडापेस्टमा १५ हजार १८० जना दर्शकसहित खेलिएको खेलमा बलियो टिमविरुद्ध सेभियाले जे देखाउन सक्यो त्यसमा प्रशिक्षक लोपेटेगीका लागि खुसीको क्षण नै हुनुपर्छ। विश्वकपको मुखमा स्पेनको प्रशिक्षण छाड्नुपर्दा र रियल मड्रिडमा समेत सफल हुन नसक्दा लोपेटेगीका लागि सेभिया आफ्नो योजनामा फर्कने अवसर हो। 

गएको सिजन नै ला लिगामा सेभिया चौथो स्थानमा थियो। यसपटक शीर्षका तीन क्लबलाई अझ प्रतिस्पर्धा दिन सक्नेमा लोपेटेगीको शैलीले काम गर्ने देखिन्छ। गएको सिजन नै तेस्रोमा रहेको एथ्लेटिको मड्रिडसँग बराबर ७० अंक बनाएको सेभियाको शैलीले शीर्षका टिमलाई यो सिजन डरको विषय पनि हो। 

ला लिगामा यो सिजन सेभियाले पहिलो खेल अक्टोवरमा ४ मा बार्सिलोनाविरुद्ध खेल्दैछ। जसले ला लिगाको आगामी यात्रा कस्तो देखिनेछ भन्नेमा संकेत गर्नेछ। 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालियो
अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत बिहीबार, फागुन २१, २०८२
नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले हाले भोट बिहीबार, फागुन २१, २०८२
कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालियो बिहीबार, फागुन २१, २०८२
अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार बिहीबार, फागुन २१, २०८२
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्