काठमाडौं- संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालमाको राष्ट्रिय झन्ड फहराइने भएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार दुबईको बुर्ज खालिफामा असोज ३ गते संविधान दिवसका अवसरमा फन्डा फहराइने भएको हो। बेलुका ८ बजे नेपालको झन्डा फहराइने बताइएको छ।
नेपाली दूतावासको अनुरोधमा शनिबार बुर्ज खालिफा र अबुधाबीको एडीएनओसी बिल्डिङमा नेपाली झन्डा फहराइनेछ।
नेपालले विगतका वर्षमा पनि संविधान दिवसका अवसरमा बुर्ज खालिफामा झन्डा फहराउँदै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।