काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो।
बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
पछिल्लो पटक साउन १३ गते स्थगित भएको बैठक डेढ महिनापछि शुक्रबार बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।