• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
जुवाडेमा संक्रमण देखिएपछि स्याङ्जाकाे पुतलीबजार फेरि ‘हटस्पट’
64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०७७  १४:५७
1140x725

काठमाडौं- गत वैशाख र जेठमा संक्रमित बढेको स्याङ्जामा पछिल्लो निषेधाज्ञासँगै संक्रमितको संख्यामा ह्वात्तै कमी आएकोमा आइतबार फेरि जुवाडेमा संक्रमण देखिएको छ। 

तीव्र गतिमा घटिरहेको संक्रमितको संख्यालाई गत आइतबार जुवाडेमा देखिएको संक्रमणले ‘ब्रेक’ लगाइदिएको छ। दुई साताअघि पक्राउ परेका १९ जुवाडेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ‘हामी एकप्रकारले शून्यमा पुगिसकेका थियौं। जुवा खेल्ने टिमबाट फेरि केस बढ्यो’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने।

१९ जनालाई प्रहरीले तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको थियो। उनीहरु पुतलीबजार १३ र १४ वडाका स्थानीय हुन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। तास खेल्नेहरु लामो समय एकै स्थानमा रहने र दूरी पनि निकट हुने हुँदा सबैमा संक्रमण देखिएको थियो। जुवा खेलेको हेर्नेहरुलाई समेत संक्रमण हुनसक्ने भएकाले स्वाब संकलन गरिएको छ। 

कन्ट्याक्ट ट्रेसिङमा परेका  १०३ जनाको स्वाब संकलन गरिएको बताइएको छ। स्वास्थ्य प्रमुख शर्माले भने, ‘प्रहरी वा समुदायबाट कहाँबाट सर्‍यो भनी अरुको स्वाब संकलन गरिएको छ।’ साउनको पहिलो र दोश्रो साता जिल्ला कार्यालय स्याङ्जामा कार्यरत ४१ जना प्रहरीमा संक्रमण देखिएको थियो। ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाले संक्रमणको मात्रा उल्लेख्य मात्रामा घटेको थियो। 

जिल्ला सदरमुकाममा संक्रमण फैलिएपछि हटस्पट सदरमुकाम पुतलीबजार बन्न पुगेको छ। अन्य गाउँ र नगरपालिकाको संक्रमितको वृद्धिदर भने शून्यसरह छ। 

संक्रमण वृद्धि हुँदा विगतमा एकै दिनमा २८ जनासम्म संक्रमित पुगेका वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले जानकारी दिए।

हाल कोभिड पोजिटिभको संख्या वालिङमा शून्य  छ। वालिङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या ३७ जना रहेको छ। पछिल्ला परीक्षणहरूमा संक्रमण नदेखिएको खाँणले जानकारी दिए। क्वारेन्टाइनको क्षमता सामुदायिक र होटल गरी एक सय ५० जनासम्म अट्ने छ।

देशभर लकडाउन सुरु भएसँगै स्याङ्जाका स्थानीय तहले एक हजार जनाभन्दा बढी अट्ने क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए।

Ncell 2
Ncell 2

आइसोलेसनका लागि २१२ बेड क्षमता रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले जानकारी दिए। उच्च जोखिममा रहेको बेला बढीमा डेढ सय जनासम्म आइसोलेसनमा रहेका थिए। हाल उक्त क्रम घटेर २७ जनामा आइपुगेको छ।

जिल्लामा सबैभन्दा बढी संक्रमित सदरमुकाम अवस्थित पुतलीबजार नगरपालिकामा देखिएको छ। त्यसपछि वालिङ नगरपालिकामा संक्रमित देखिएका थिए। हाल भने वालिङमा संक्रमितको संख्या शून्य छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पुतलीबजार बाहेकका स्थानीय तहमा संक्रमितको संख्या अत्यन्तै न्यून रहेको छ।

कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा एक/एक जनामात्रै संक्रमित छन्। सबैभन्दा कम संक्रमित देखिएको स्थानीय तह हरिनास गाउँपालिका हो। जहाँ हालसम्म तीन जनामात्रै संक्रमित भएका थिए। पहिलोपटक वैशाख ७ मा भारतबाट आएका दुई जना संक्रमित भएका थिए।

तेश्रो ठूलो नगरपालिका गल्याङमा एक्टिभ केस एक जनामात्रै रहेको गल्याङ नगरपालिकाका स्वास्थ्य संयोजक विपिन कोइरालाले जानकारी दिए। गल्याङमा संक्रमण देखिएर निको हुनेको संख्या ५१ पुगेको कोइरालाले जानकारी दिए। संक्रमित ७ जना बाहेक अन्य विदेशबाट आउनेहरु थिए।

shivam cement

shivam cement

गल्याङमा क्वारेन्टिनमा २५ जना रहेका छन्। आइसोलेसनमा खाली नै रहेको छ। नगरपालिकाभरि करिब ८५० जनाको पिसिआर गरिएको कोइरालाले जानकारी दिए। गल्याङ नगरपालिकाभित्र ८५ जना स्वास्थ्यकर्मी खटिएका छन्।

जिल्लाभर पाँच हजार २८६ को स्वाब संकलन गरिएको छ। ५ हजार ३८ जनाको पिसिआर भएको छ। हालसम्म जम्मा ३७७ जनामा संक्रमण देखिएको छ। एक्टिभ केस २७ जना रहेको बताइएको छ। जिल्लाभर हालसम्म दुई जनाको मृत्यु भएको छ। मृतक दुवैलाई अन्य रोगको पनि संक्रमण भएको पुष्टि भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल?
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, वैशाख २६, २०८२
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल? शुक्रबार, वैशाख २६, २०८२
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ शुक्रबार, वैशाख २६, २०८२
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्