• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिरो पीडितको एक महिना : राहतका नाममा एउटा त्रिपालमात्र

64x64
शेरबहादुर ऐर शुक्रबार, भदौ १९, २०७७  १३:३९
1140x725

चुरे (कैलाली)–कैलालीको चुरे गाउँपालिका ५ पट्रेनी। कौशिला हरखालीमगर पालमुनि बसिरहेकी थिइन्। काखमा थिए नाबालक छोराछोरी। बाढीपहिरोले घरबार लगेपछि उनी पालमुनि बस्न थालेको करिब एक महिना भइसकेको छ। पहिरोले अन्नपात पनि सबै बगायो। उनलाई हरेक दिन नाबालक छोराछोरीलाई के खुवाउने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। उनले भनिन्, ‘म त केही दिन नखाएरै पनि बस्न सक्छु, तर बालबच्चालाई के खुवाउने होला?’ 

गत साउनमा आएको पहिरोले उनको घर पुरेको थियो। त्यसपछि नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा जिल्ला प्रशासन कार्यालयले उनलाई त्रिपाल उपलब्ध गरायो। उनलाई चुरे गाउँपालिकाले भीमदत्त राजमार्गको छेउमा पर्ने बेल्चप्लानमा बसोबास गराएको छ।

उनले भनिन्, ‘अहिले म सडकछेउमा त्रिपालमुनि रात काट्दैछु। राहतको नाममा यही एउटा त्रिपालबाहेक केही पाएको छैन, हरेक दिन छाक टार्नै धौ–धौ भइसक्यो।’ 

चुरे गाउँपालिका दुहुँका दल्ले बोहरा पनि एक महिनादेखि त्रिपालमुनि बसिरहेका छन्। 

सडकको छेउमा पाल टाँगेका उनले सुत्नका लागि बोराहरू विछ्याएका छन्। ‘सरकारले हामीलाई यही एउटा त्रिपाल दिएको छ। हामीसँग अन्नपात केही पनि छैन। छाक टार्न समस्या छ’, हातमा पोलेको मकै देखाउँदै उनले भने, ‘यही खाएर दिन गुजारिरहेका छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

पहिरोले उनको घर पुरेपछि अन्नपात पनि सबै त्यसैमा पुरियो। ‘बजारबटी खानालाई थोडथोडा सामान उधारो ल्याउँछौं, पैसा नि नाइ छि क्या अर्नु,’ उनले स्थानीय लवजमा भने।

सरकारले लकडाउन खुकुलो बनाएपछि खानीडाँडा बजार पनि खुलेको थियो। भदौ ४ गतेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गर्‍यो। त्यसपछि पसल पनि बन्द भए। दल्ले बोहराले भने, ‘पसल खुला हुँदा साहुहरूले हामीलाई उधारोमै भए पनि अन्नपात दिइरहेका थिए। अहिले खानालाई सामान ल्याउँ भने पसलले पनि दिन मान्दैनन्।’
साउनको पहिरोले चुरे गाउँपालिका ५ पट्रेनीका लालबहादुर मगरको घर तथा अन्नपात सबै बगायो। उनी पनि अहिले पालमुनि बसिरहेका छन्। उनले भने, ‘हामीले के गरेर खाने? कसरी जिविकोपार्जन गर्ने भन्ने समस्या छ।’ उनले पनि सरकारले त्रिपालबाहेक अरु केही पनि सहयोग नगरेकोे गुनासो गरे। भने, ‘यो त्रिपालले पानी पनि रोक्दैन।’

पट्रेनीकै हर्कबहादुर अरखालीमगरले जनप्रतिनिधिहरू आए पनि सोधपुछ गरेर आश्वासनमात्र दिएर जाने बताए। उनले थपे, ‘एक महिनाभन्दा बढी भयो, आश्वासनको त बाढी नै आयो, तर राहत वा अरु केही पनि पाइएन।’ 

Xtrem
Xtrem

सडकमाथि त्रिपालमुनि बस्दा चिसोले स्वास्थ्यमा समस्या पनि देखिन थालेको बताए। ‘बालबालिका र वृद्धवृद्धालाई त झन् समस्या भएको छ। अहिलेसम्म संघसंस्था र राज्यका कुनै निकाय पनि आएका छैनन्,’ उनले भने। 

गत साउन १७ गते राति आएको भारी वर्षा र पहिरोले चुरे गाउँपालिका ५ को पट्रेनी, दुँहु, राज वन र गुणीगाँउका समेत ४६ घरधुरी विस्थापित भएका छन्। तीमध्ये २० घरमा क्षति पुगेको छ। विस्थापितहरू एक महिनादेखि भीमदत्त राजमार्गको छेउमा बस्दै आएका छन्।

पूर्ण रूपमा विस्थापित भएका गुणीगाउँमा २५ किलो चामल वितरण गरिएको चुरे गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए। उनले गाउँपालिकाको बैठक बसेर अन्य गाउँका बिस्थापितहरूलाई राहत वितरण गर्न तयारी भइरहेको जानकारी दिए। उनले पहिरो पीडितहरूको तथ्यांक सकलन गरेर राहतका लागि कैलाली जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारसँग पहल भइरहेको बताए।

प्रवक्ता तामाङले भने, ‘हामीले पहिरो पीडितहरूलाई केही दिनका लागि मात्रै सडक छेउमा राखेका छौं। पुनस्र्थापनाका लागि उपयुक्त स्थानको खोजी गरिरहेका छौं।’ 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्